المدة الزمنية 4:5

Who is Lopsang Lama Dawa Lama and don problem in kathmandu

بواسطة Anand Nepal
354 724 مشاهدة
0
3.3 K
تم نشره في 2017/04/14

Who shot Dawa Lama ? गुण्डा नाइके दावा लामामाथि लोपसाङ लामाले गोली हान्न लगाएको दावि गुण्डा नाइके दावा लामामाथि बौद्ध नयाँबस्तीमा गोली प्रहार भएको थियो । सो घटना घटेकोको केही घण्टामा काठमाडौं प्रहरी प्रमुख (एसएसपी) छविलाल जोशीको मोवाईलमा एक विदेशको नम्बरबाट फोन आयो । ‘दावा लामालाई गोली हान्न लगाउने म नै हुँ!’ भन्ने दावि गर्ने को हुन भन्ने बिवरण एसएसपी जोशीले नदिए पनि एक पत्रकारलाई हङकङको नम्बरबाट उस्तै फोन आएको खवर छ । सो फोनमा फोन गर्नेले आफू लोपसाङ लामा भएको बताएका थिए ।

الفئة

عرض المزيد

تعليقات - 81