المدة الزمنية 14:31

कान्छी छोडेर जेठीसँग जान्छु भनेपछि पत्रकारकैं अगाडी हात हाला हाल,पहिलो पटक सचिन यति धेरै रोए

بواسطة 3R Motion Picture
665 828 مشاهدة
0
8.2 K
تم نشره في 2021/04/17

आमासँग भेट्न पाउँदा पहिलो पटक सचिन यति धेरै रो"ए, कान्छी छोडेर जेठीसँग जान्छु भनेपछि हात हा"ला हा"ल/Paltv nepal 9865500000

الفئة

عرض المزيد

تعليقات - 1131
  • @
    @limbugita6065منذ 3 سنوات अब यि कान्छी श्रीमतीको जेठो श्रीमान पनि मिडियामा आको हेर्ने रहर छ । 65
  • @
    @purnapudasaini4524منذ 3 سنوات तो हैन सर तेस्तो भनेर हुन्न दुबै मिलाएर राख्नु पर्छ के भनेको तेस्तो जन्माउनुको गल्ती भनेर तो उस्कोनी भाग्यहो पैहिला राम्रो भो अहिले आएर हेला गर्नु हुदैन 39
  • @
    @lekhathapa2523منذ 3 سنوات दुख पर्दा यहि श्रीमती ठिक थियोे
    सुख पाए पछि वास्तै नहुने
    यस्ले अर्को केटीलाई हेर्दै छ जस्तो है यसलाई बहुबिबाह केस हाल्नु पर्छ
    बोली सुन्दा मुख कुच्चिने गरि हानु जस्तो लाग्यो
    35
  • @
    @user-vw1iw8jy1xمنذ 3 سنوات यो सचिन बाबुलाई आमा सग बसलाई दिए पछि कहाँ जाने होला कति गफ है पैला कान्छी मन पर्यो अहिले मन परेन यो छोरा मान्छे कति स्वार्थी छि
  • @
    @tilakramoli2687منذ 3 سنوات यो हेर्दै खेलाडी जस्तो छ । ख्याल गर है 15
  • @
    @kiranmagar3608منذ 3 سنوات बुढो खत्तम रहेछ। यसको बोलि सबै लर्बलिएछ।थाहा हुन्छ गलत हो कि सत्य।
  • @
    @malatithakuri2562منذ 3 سنوات यस्तै हो दिदी यस्तो फिल्डमा लागेका र पहिले नै बिहे गरेका मान्छेलाई जति अाफ्नाे बनाउन खाेजेपनि अाफ्नाे कहिल्यै हुदैनन् 30
  • @
    @niruranamagar6241منذ 3 سنوات म media लाइ आग्रह गर्न चाहान्छु । पारिवारिक झै झगडा हुदा सचिन लगायेत त्यो काख मा सुति रहेको सानो बच्चा हरु लाइ अघाडि न राखौ । उनि हरु को मानसिक छ्येमता मा असर पर्न सक्छ । र सचिन लाइ इन्द्रेणी ले addmition गरिदीएको school मा गिर्ता पठाउनु पर्यो । उस्लाइ अहिले शिच्छ्या को खाचो छ । र सचिन को बुवा लाइ सम्झाउनु पर्यो उस्को स्कुल को छुत्टी को फिन बाहेक । अरु बेला स्कुल छुटाए मा कार्बाहि गर्नु पर्यो । धन्न्येबाद from UAE ....وسعت 20
  • @
    @sundarkhadka6681منذ 3 سنوات यसलाई बहु बिहे गरेको मुद्दा चलाएर जेल हाल्नु पर्छ
    अनि सचिन लाई उस्को आमा सङ्ग जिम्मा लगाउनु पर्छ
  • @
    @rekhgurung9312منذ 3 سنوات याे जुगेभाई ठिक छैन मिडियाकाे अगाडि कुट्न खाेज्छ कान्छि श्रीमती साेझि रहेछ 81
  • @
    @umaaryal1319منذ 3 سنوات मिडियाकाे अगाडि नभन्न पर्ने थियाे श्रिमतिले यक्लैमा गर्न पर्नेथियाेपहिलाकि श्रीमती अनुसासित् लाग्याे
  • @
    @bimalapokharel3099منذ 3 سنوات धत ! यत्रो मिडियामा श्रीमतीमाथि हात उठाउँदा पनि,हाम्रो नेपालमा महिला हिंस्रकलाई कारबाही गर्ने कोही छैनन् ।अश्लील शब्द बोलिरहेछन सचिनको बाबाले ।
  • @
    @shreesapkota33منذ 3 سنوات यो स्वॉठ, मिडियामा रोएको देखेर देश विदेशहाट दया गरि सहयोगको गरेका हुन। तर यो दुर्बुद्दिको निक्कै घमण्ड बडेको छ।
  • @
    @niraj_kumar583منذ 3 سنوات यसलाइ पाता कसेर जेलको चिसो खोरमा जाक्नु पर्यो 3
  • @
    @sagarmagar6757منذ 3 سنوات सब भन्दा ठूलो कुरा कसैले कसैको कुरा सुन्नु भन्दा आफ्नो बारे र सन्तान को लागी सोचिदिए राम्रो होला।।।।
  • @
    @jenylama1274منذ 3 سنوات Arkako grbigare ko tezendar bali narmal xain 1
  • @
    @devirambcمنذ 3 سنوات हईट् मिडिया कै सामुने यस्ताे गर्छ भने
    एक्लै भेटाउदा के गर्छ हाेला श्रिमतिलाई ।
    30
  • @
    @drukpaofficial....jorebung8107منذ 3 سنوات Patrakarji. Sachin ko future banaidinu hawas
  • @
    @arpansenoli3297منذ 3 سنوات छाेराे हस्टेलमा बसि हाल्छ, जुङ्गे भाई श्रीमतिसंगबस्नु पर्याे टयम दिनु पर्छ! 6
  • @
    @nirmalthapaliya9144منذ 3 سنوات यो आइमाई अरुले उचालेको भरमा कुरा गर्दै छ यसो बुज्दा त
  • @
    @sabinathapa4264منذ 3 سنوات सचिन्को बाबा मिलेर बस्नु ल ,,, झगडा न गर्दिनुन ल 2
  • @
    @sujaladhikari7496منذ 3 سنوات छाेरालाई हिट बनाएर अाफ्नाे श्रीमती लाई ल्याउने विचार छ कि क्या हाे अब । मुखमा जे अायाे त्यहि बाेलि राकाे छ मुजि जाठाे 127
  • @
    @sarmilaneupane4716منذ 3 سنوات खाते जुगे धोतिको जुम्रो टुपिमा पुगेपछि ऐस्तै हो बिचरा सचिनको जिन्दगी के होला पत्रकार भाइ हो सोच बिचरा गरनु होला
  • @
    @netrarokamagar9819منذ 3 سنوات देख्दा पनि हब्सी जस्तो, ब्यबहार चाहिँ सचिनको पैसा हुँदासम्म मोज गर केटा,मोज गर। अरु आइमाई त्यस्तै खालीका मिले बिहे पनि गर बधाई छ कलौटे 2
  • @
    @ramsinghthapa97منذ 3 سنوات सही भनेछौ बैनीले पहिला ललाई फकाई ल्यायो अहीले जेठी बुदीनै सही भन्छ? फसेउ बैनी यो गतिलो मान्छे रहिनछ 108
  • @
    @nirgurung1480منذ 3 سنوات कान्छी बुडि ले सहि कुरा गर्नु भयो अलि अलि पैसा भयो तेस पछि हामी लाई हेला गरेको 100 सहि हो
  • @
    @dilugurung7069منذ 3 سنوات xe yesto haruko ni k interview line media pani kamai napako jasto 15
  • @
    @sujanlama402منذ 3 سنوات Khate khub ramro xu vanxa aafule aafulsi
  • @
    @gayatrikhanal6121منذ 3 سنوات यस्तो खराब पुरुशङ्ग बस्नु भन्दा एक्लै बस्नु धेरै राम्रो हुन्छ बैनि 37
  • @
    @gangapariyar1688منذ 3 سنوات media ko agadi ta yasto garni le ghar kasto garla
  • @
    @yadabwahegurujirupali7173منذ 3 سنوات Hain ho junge sr ko kura grne sheli ksto ho yo
  • @
    @laxmibhatta2103منذ 3 سنوات Paisa payo vandai ma yti dherai na usdnu hos tejendra ji .. tyo baba lae sodhnu hos jasle rat din vari bokera aafno xora lae padhaudai xan . Please sachin bhai lae padhna dinuhos 1
  • @
    @binarayamajhi6389منذ 3 سنوات यसको बोली कस्तो छ बोली बाटै थाहा हुन्छ 31
  • @
    @ramsharantimalsina5627منذ 3 سنوات यस्तो कुरा चै बच्चाको अगाडी नगरेको भय राम्रो हुन्थ्यो ।सचिनलाइ असर पर्न सक्छ !!! 2
  • @
    @anmolnepali2096منذ 3 سنوات Sabi melaira basnu hai uncle & aunt plz ❣️
  • @
    @STRANGER-vx2lbمنذ 3 سنوات बच्चालाई किन अगाडि राखेर कुरागरेकाे हाे सचिन लाई नराखनुन 110
  • @
    @shradhathapa1972منذ 3 سنوات pahilako ramro thiina vane kin xanxi lera aako
  • @
    @padamkhadka1منذ 3 سنوات Afno bani sudarnu parx bolni sahili vayana 8
  • @
    @bindashkamal9426منذ 3 سنوات Gharko kura ho asari kasaiko jindagima khelbad nagarau
  • @
    @sabinasura8174منذ 3 سنوات पहिला अर्का को जिन्दगि बिगारेर हुन्छ आफुलाई पनी हुन्छ पहिलेको सिरमतिलाई पनि त दु ख भयो होलात
  • @
    @milandahal7514منذ 3 سنوات यो भाइलाइ राम्रो पढ्न देउ।यो कलौतेलाइ सिक्युरिटी गार्ड लगाइदेउ नत्र यस्लाई जेल हाल्दिदा हुन्छ ।
  • @
    @bimalasundas8640منذ 3 سنوات Jheti hudahudai aunelai pani ramroo hudaina baini
  • @
    @premale3215منذ 3 سنوات नपाउने ले केरा पायो बोक्रा सहित खायौं
    सेलिब्रेटी काले ।
    4
  • @
    @sujanrai4407منذ 3 سنوات Pahila kanxi vanne ahile jethi vanne swarth bhabna honi
  • @
    @surajlama1828منذ 3 سنوات हाहाहा आफैले गरेको गल्ती र घमण्डको कारण जुङ्गे लाई ठुलै आपत्ती र लपडा पर्यो
  • @
    @nepalichanne883منذ 3 سنوات Plz bachchalai agadi narakhnu hola plz bachcha haruko dimagma asar parna sakxa plz 4
  • @
    @devendrakafley3297منذ 3 سنوات I
    am sure I have to go on, I will not only do you know what the
  • @
    @bhavishorpandy2048منذ 3 سنوات Yasako purai gakti x .xorale gareko ho yasale gareko hoena jasto x
  • @
    @sarurai8634منذ 3 سنوات यति ज्ञानी छोराको बाबु को बुद्गी चाही गोवरग्यास रहेछ। 1
  • @
    @dhanrana3312منذ 3 سنوات Gulmi kai ejat falo hoi kalute le pata farkaunu par6
  • @
    @loveraj3182منذ 3 سنوات तिमरो बाउ ले कुनै राम्रो कुरा गरेको नै छैन त कसले राम्रो गरने बाबु तिमी पनि फुत्किन सकछौ है बाबु होस गर 15
  • @
    @sonasamba4339منذ 3 سنوات यो डाकालाई पाता फर्किने गरी लातै लातले दिनु नि पत्रकार भाई । 115
  • @
    @nishasunar6452منذ 3 سنوات Pariwarik kuralai yasari kholtalasi garer ghar bhadni kam nagadinus patrakar jiu 1
  • @
    @khumraj5858منذ 3 سنوات कलौटे गाउ जा अब सचिन लाइ इन्द्रेणी ले पढाएको छ हिरो न बन कलौटे 89
  • @
    @simamagar4201منذ 3 سنوات खाटे छोराको पैसाले मातिएको आफै कमाएर खाने भए थाहा हुन्थेयो खाटे लाई सचिनको पैसा ले उफुर उफुर 1
  • @
    @hbbuilders6888منذ 3 سنوات बानी रैछ केटी जति सबैलाई ताक्ने।।
    जति स्वास्थ्य ल्याए पनि नथाक्ने।।
    13