#सम्झना_शाही#राउटे_समुदाय
____________________________________________
सम्पुर्ण दर्शकलाई मेरो अनुरोध छ यो भिडियो पूरा हेरिदिनुहोला अनि यी एक like एक comment अनि एक share गर्न नभुल्नु होला । साथै यस्ता खालको भिडियोहरु हेर्नको लागि हाम्रो channel लाई subscribe गरिदिनुहोला ।
___________________________________
YOU CAN CONNECT BY MY IDS
facebook :https://www.facebook.com/bhegbahadur.thapa and https://www.facebook.com/bheg.thapa2
twitter:https://twitter.com/BhegThapa?s=09
tiktok:https://vt.tiktok.com/SEf3Uj/
Instagram:I'm on Instagram as @bhegthaapaa. Install the app to follow my photos and videos.
https://www.instagram.com/invites/contact/?i=h3o3x781bn8u&utm_content=ehl18bl
Gmail: thapabheg@gmail.com
Contact : 9844918469/9806246145
____________________________________________
सम्पुर्ण दर्शकहरुमा यो video हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छु । हजुरहरुको जति धेरै माया अनि साथ पाउछु त्यति धेरै मलाई यो चानेलमा आगामी दिनमा राम्रा राम्रा भिडियो राख्न पाउनेछु भन्ने आश राखेको छु । thank you for watching the video
@bldgulmeli1129منذ 3 سنواتफेरि यिनिहरु भको ठाउमा किन जान पर्यो पत्रकारलाई ज्यु । तिनीहरु लाई आफ्नै दुनियामा रमाउन देउ यार।पहिले भाइरल बनाउछौ अनि चरित्र हत्य गर्छौ आफुले डलर कमाउछौ 1
@
@himalpakhreen829منذ 3 سنواتजङ्गलमा बस्दा त यति राम्री छिन् ।प्रौढ शिक्षाको माध्यम बाट पढाउने।यो समाजबाट परिबर्तन गराउने।यी दुई सुन्दरिलाइ अगुवा बनाएर केही अबसर दिएर अगाडी बढाउनु पर्छ यो राउटे समाजलाइ️ 2
@kuchaickw205منذ 3 سنواتराउटेकाे मुख्य २ मुखियाँ लाई सिस्नु पानि हान्नु पर्छ तिनिहरुकाे समाज फ्रिडम गर्न सरकार बाँट नै दबाब दिएर बाहिर ल्याएर बस्ति बसाल्नु पर्छ बल्ल ठिक हुँन्छ 6
@krishnagharti4706منذ 3 سنواتराउटेसमाजमा मुखीयाको मान मर्यादा राख्न सक्नुपर्छ
@
@damagestreetthug9085منذ 3 سنواتजङ्गल मा बसछ अनि भत्ता चाईयो भनछ कमसे कम छोरि हरु लाई अरु समुदाय तिर पठाउनु
@
@mainadevimainali4243منذ 3 سنواتधेरै भीडीयो हेरे राउटे समुदायको ? सबै यूटुबर जाने भीडीयो बनाउने ।राउटे हरूको भाउ बडेको अबस्था छ । त्यो बस्तीको को धेरै मन पर्यो हेदाॅ बीषेस गरेर सम्झना को नीस्चल नीस्कपट अनुहार छल कपट नभऐका बोली साच्चै धेरैको मन जीतेको छ। राऊटे समुदाय मा धेरै जादा उनी हरूमा छुट्टै खालको लोभ पलाऐको देखीन्छ ।भोक गरीबी धेरै छ। खानको लागी गाउं बस्ती मा जादा गाउं बस्तीका मान्छे डराउनु पछॅ यीनी हरू देखी राउटे मुखीया धेरै बाठो भको देखीन्छ । सबै यूटुबर लाई सुझाब 20 , 25 दीनको अन्तराल मा गऐर कहीले यूटुबर आउला र ईन्टर भ्यु दीउ भनेर उनी हरूको चाहाना होस्। त्यस्तो भयो भने सायद दरशॅकले रोचक भिडीयो हेनॅ पाउछन् । हामी नेपाली हरूको बानी उखु गुलीयो हो तर धरै खुवाऐर ऐलजीॅ हुनेगरी अमीलो तीतो बनाऐर छोड्ने कसलेकती सम्म थेग्न सक्छ ।भन्ने मनो बैज्ञानीक मानसीकता सबैमा हुनु जरूरी छ । ....وسعت1
@
@anjaligurungchannel1351منذ 3 سنواتसम्झना लायहम्रो समाजमा लेवनुहोस सक्छ भने 3
@
@harkamayatamang8068منذ 3 سنواتPatrakar jeu tyaha ko mukhiya sanga kura rakhnu paryo samjaunu paryo bolna kina bandej garnu sabai manxe ta hun ni hoina ra2 nani haru ko bolne style ati ramro thiyo❤️❤️❤️❤️ 1
@
@HamroCulture496منذ 3 سنواتसम्झनाले सबैलाइ डोर्याएर सुर्खेत पुर्यायो , ☺️☺️☺️ खैर आफु त प्रदेस यति बेलै थियो मौका हामिहरुलाइ Viral हुने ☺️ हामिलाइ पनि , subscribe गरि दिनु होला भाई 10
@
@tilbahadurgharti1071منذ 3 سنواتजब नेपाली समाझ आउन चाहान्न किन तिनि हरु को फलो गरेको होला काम नभाको जस्तो 1
@tangsangkhambeklimbuwan2312منذ 3 سنواتकति डराउदा रछन आफ्नाे समुदाय सङग मुखिया देखियना नि मुखिया त अलिक बुझने हाेला नि मुखियालाई हरेक निकायहरु सबै बसेर अलिकति सचेत बनाउने काेसिस गर्न सकेत अति राम्राे हुने थियाे 2
@
@Rohan05045منذ 3 سنواتYestai bolna manahi garyo vana mukhiya la vatta rokdida hunxa ani mukhiya lai samjhaunu parxa 7
@
@anitaadhikari3852منذ 3 سنواتDerai media le tension di rakheko chha , uniharulai swatantra chhadi dinu 1
@
@salinasalina3121منذ 3 سنواتयो देखेर खुशी लाग्यो होइन यो समुदायको राजा र अरु मानिस को लाउने तरिका खाने कुरा एउतै हुदो रहेछ हाम्रो जस्तो नाइ दुख गर्ने एउटा पेट भर्ने आर्को 1
@
@shantapantha6426منذ 3 سنواتSarai vau khaya eniharule 15/20 din paxi aaunus na
@
@seruntamang1274منذ 3 سنواتVansko sundaina vane yo raute harulai vatta bannda gari dinu parx badar mardai khawos jangali haru arulai herera pani sudrinnu parxani 1
@
@hpppppph3732منذ 3 سنواتमलाई चाहिँ गाजलु मन पर्यो यार मेरो सालि जस्तै रैछिन 1
@
@rupapourel7214منذ 3 سنواتGajali bohini kti ramri uni pori pati din 1
@gurungmandirgurhug1629منذ 3 سنواتराउटे हरु लाइ नगिजोल्नुहोला,परिवर्तन को जिम्मेवारी लिन सक्नेले मात्र प्रयास गर्नुहोस, 3
@
@pramilalimbu2191منذ 3 سنواتRaute ko mukhiya Lai chai hajur harule ramro sangale samjaunus ti Vai buini haruko k exya chahana xa tyo garna dinu paro raute ko muyale 1
@
@newface6564منذ 3 سنواتJo pani jane jpt sodne kati bolnu k. help pani garnu paryo k. 2
@
@yuhhh682منذ 3 سنواتBaat nhi karna data to inki man ki baat kasa Jana ga 1
@
@ramsingramsinggurun3814منذ 3 سنواتकेटि हरुलाइ मात्र हैन केता हरु लाई अनि भाइरल बनाओन तबपोहुन्छा नत्र सक्गर्छन
@
@shardagautam3220منذ 3 سنواتJo paye tehi YouTube haru sangha nabolekai ramro sahayog chai kehi haina garni Kam napaka uniharuko ni aafnai bestata hunxa
@
@gabmoktan1143منذ 3 سنواتMukhiya thikxaina jasto lagyo kimjong jasto xaki ke ho 2
@
@anupale6645منذ 3 سنواتYo bolnay kta rautay kta vanda ni kati naramrohok lau vukayko harana najani
@
@diumanpundiuman1541منذ 3 سنواتभत्ता पनि बन्द हुनुपर्छ अरु पाउने फेस्लेति सबै बन्द लाइनमा आइहाल्छ 3
@
@asmitathapa5674منذ 3 سنواتGajalu n samjhana bolnu paryo k gajalu malai man paryo dherai
@
@Mohini_Foods11منذ 3 سنواتMitho khane kura lagera januparxa k video matrai khichne hoina. 1
@
@djrajurai9293منذ 3 سنواتK yar kasto boleko alik melayer farara bolnu ni ho alxi nai lagdo 5
@
@pramilalimbu2191منذ 3 سنواتK ho saskar raute samudayako mukhiya Lai chai thoknu parxa kastho andabiswas saskar bichara ti didi baini haru Lai pani t hami jastai vayer hinna man lagx Hola raute ko mukhiya Lai sanjaunu paro
@
@neersingh5334منذ 3 سنواتSamjhana dherai bathi manche ho. Samjhanale nai man gareko chaina wakka parera 2
@
@richamagar8327منذ 3 سنواتTyo gauko mukhiya lai thik lagaunu parxx 2
@
@khobarkhobar4750منذ 3 سنواتBira bolnu parxa natra nepali bolnu jandina mukya lie ne bujnu parxa 1
@
@laxmangurung6381منذ 3 سنواتMuji youtubar haru pani aafno lagi matra garxa bichara yaso sahayog garepo bolthiyo ta na bolekoi jati 2
@
@langhaliofficial3933منذ 3 سنواتसम्झनाले सबैलाइ डोर्याएर सुर्खेत पुर्यायो ☺️ आफ्नो त खप्पर मै रैनछ लेख्या भेट्नलाइ मलाइ पनि Subscribe गरि दिनु होला भाई 1
@
@kiranchaulagain3753منذ 3 سنواتसहयोग गर्नु छैन नभएको view कमाउन को लागि राउटे समाज मा बाध पुर्याउनु पाप हो सर ।सावधान 2
@
@sajanlimbu2266منذ 3 سنواتYoutuber hoki patrakar ho tra yo bolne saili khasai thik lagena . Yesto bolile manxeko man jitna sakidaina. Raute haruko pani aafno samay hunx tetikai id="hidden10" class="buttons"> disturb matra gare paxi kaha bolx ta . Raute lai kehi kurako matlab xaina Vairal hunu pani xaina. Interview line sabaile kehi sahayog lagera gako vaye sadhai bolne thiyo . ....وسعت
@
@neersingh5334منذ 3 سنواتWtf Kati pachi Pareko yo youtubeharu yo ktharuko pachahdi. Bichara kasto dikka lagne garera pachi pareko
@
@bkshthapa9689منذ 3 سنواتVai patrakar xodera arkai kahe kam gara yar
@
@DrCMGvnمنذ 3 سنواتयो Youtuberहरुले विचराहरुको जीवन बर्बात पार्ने भो just stop ur stupid nonsense .learn Respct others culture ..what you mean they r not nepali? if u want know Raute culture there is male raute why don't u focus them..leave them there own world that is ....وسعت
مقاطع الفيديو ذات الصلة على सम्झना शाहीलाई खुलेर बोल्न दिदैनन राउटे समुदाय / samjhana shahi/ Gajalu shahi:
सबै यूटुबर जाने भीडीयो बनाउने ।राउटे हरूको भाउ बडेको अबस्था छ । त्यो बस्तीको को धेरै मन पर्यो हेदाॅ बीषेस गरेर सम्झना को नीस्चल नीस्कपट अनुहार छल कपट नभऐका बोली साच्चै धेरैको मन जीतेको छ।
राऊटे समुदाय मा धेरै जादा उनी हरूमा छुट्टै खालको लोभ पलाऐको देखीन्छ ।भोक गरीबी धेरै छ। खानको लागी गाउं बस्ती मा जादा गाउं बस्तीका मान्छे डराउनु पछॅ यीनी हरू देखी राउटे मुखीया धेरै बाठो भको देखीन्छ । सबै यूटुबर लाई सुझाब 20 , 25 दीनको अन्तराल मा गऐर कहीले यूटुबर आउला र ईन्टर भ्यु दीउ भनेर उनी हरूको चाहाना होस्। त्यस्तो भयो भने सायद दरशॅकले रोचक भिडीयो हेनॅ पाउछन् । हामी नेपाली हरूको बानी उखु गुलीयो हो तर धरै खुवाऐर ऐलजीॅ हुनेगरी अमीलो तीतो बनाऐर छोड्ने कसलेकती सम्म थेग्न सक्छ ।भन्ने मनो बैज्ञानीक मानसीकता सबैमा हुनु जरूरी छ । ....وسعت 1
मुखिया देखियना नि मुखिया त अलिक बुझने हाेला नि मुखियालाई हरेक निकायहरु सबै बसेर अलिकति सचेत बनाउने काेसिस गर्न सकेत अति राम्राे हुने थियाे 2
दुख गर्ने एउटा पेट भर्ने आर्को 1