المدة الزمنية 17:40

Today News | आज ४ गतेका मुख्य समाचार | Nepali News Samachar | All News | Smart Khabar

بواسطة Smart Khabar
92 180 مشاهدة
0
2.6 K
تم نشره في 2020/12/19

Today News | आज ४ गतेका मुख्य समाचार | भत्ता नपाईने, नेपाली रेल सुरु, कोरोना खोप, ओलिको राजिनामा,Gas आजका मुख्य समाचार १. पछिल्लो २४ घन्टामा नेपालमा ७८२ जनामा कोरोना संक्रमण पुस्टि थप १६ जनाको निधन २. केपी ओलीले अध्यादेश फिर्ता नलिए थप एक्सनमा जान्छौं भन्दै पुष्पकमल दाहाल प्रचण्डको भनाई ३. २०२१ लाई आन्तरिक भ्रमण वर्ष मनाउन २ दिन बिदाको अवधारणा ४. केपी ओलीबाट अपमानित हुनेहरु सबै मिल्नु पर्छ भन्दै माधव कुमार नेपालले भने ५. प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि उठायो प्रश्न ६. स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, थप छानबिन गर्न अख्तियार पठाइने ७. जोर-बिजोर हटेपछि सडकमा सवारीको ठेलमठेल रोडमा हिन्नै मुस्किल भयो ८. सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धा हेर्न नभ्याइने सापकोटाको मुद्दामा पेसी तोकियो ९. सुनको भाउ तोलामा ८ सयले बढ्यो आज प्रतितोला कतिमा कारोबार भईरहेको छ त यसबारे पुरै जानकारी १०.टीकापुर घटनामा उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला ११.अमेरिकामा दोस्रो कोरोना खोपलाई अनुमति दिन सिफारिस १२.जनकपुर–जयनगर रेल चलाउन ‘अपरेटिङ प्रोसिड्योर’को मस्यौदा तयार नेपालि रेल सुरु ह्गुदै १३.सरकारी तलब, पेन्सन खानेको सामाजिक सुरक्षा भत्ता रोक्नू भन्दै गृह मन्त्रालयले भन्यो १४.कोरोनाविरुद्धको 'स्पुतनिक' खोप भारतमै ३० करोड डोज तयार हुँदै कोरोना खोप बारे खुशीको खबर १५.स्वास्थ्य सामग्री खरिदमा मेरो कुनै संलग्‍नता छैन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको भनाइ १६.नेताविरुद्ध लेखाउन प्रधानमन्त्रीले मिडिया हाउस नै खोलेको माधव नेपालको दाबी १७..स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई आठ हजार आठ सय रुपैयाँ पाईने smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

الفئة

عرض المزيد

تعليقات - 51