#यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
#top_Nepal_tv_latest_interview
#Dil Kumar_pun_sahashi
#rolpa_bhawang
________________________________
दर्शकवृन्द नमस्कार!!
तत्कालीन नेकपा मा-ओवादि र राज्यबिच भयको करिब २०० भन्दा बढि प्रतक्ष्य ल-डाईका भिडियोहरु अझै पनि हामिसंग सुरक्षित छन्। अबको केहि दिनमै हामि ति भिडियोहरु अपलोड गर्दैछौ,यदी ति भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला।धन्यवाद।।
------------------------------------------------
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
हामिलाई सम्पर्क गर्न--
Contact
__________________
🏠 --Gongabu,6 Kathmandu Nepal
🌎 --www.topnepaltv.com
☎ --9802022933
📩 --topnepaltv4u@gmail.com
@TopNepalTVمنذ 4 سنواتयो भिडियो हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कमेन्टमा लेखिदिनुहोला है। हामिलाइ सिधै सुझाब दिन 9802022933 15
@
@humbahadur5398منذ 4 سنواتआपस आपस मा लडाइँ गरेर प्रचण्ड लाई बाबुराम लाई अरब्पती बनाइयो येति नै भयो प्रगति 77
@
@prakashchand2497العام الماضيमाहान कमाण्डर राजा भएर बसे तपाईहरुले बगाएको रगत पसिनाको कदर नै भएन दाजु तै पनि तपाईको साहाशलाई सलाम छ 2
@
@arjunido7632منذ 4 سنواتसच्चा साहसी र इमान्दार योद्धा प्रती सलाम छ तर नेताहरूले आफ्नो स्वार्थको लागि सोझा जनतालाइ विभिन्न आश्वासन देखाएर जनयुद्धमा होमिन लगायो लास्ट्मा तिनी अयोग्य ठहरिए र अनि के पाए खै 12
@
@adhikary4733منذ 4 سنواتतिमिहरु अपाङ्ग भयर भिक माग्दै छौ तिमिहरुको नेता महलमा पुगिसके तिमिहरुको आन्दोलन बेकार मा खेरै गयो 35
@
@santamangol7405العام الماضيतिमिहरुको प्रचन्डे शरणार्थिले बिदेशमा खोलेको राम्रो कम्पनीमा जागिर दिएछ। बधाइ छ भाइलाइ।
@
@sumitgurung9272منذ 4 سنواتयस्तो दुख गरेर लडाइँ लाड्नु भयो कमरेड आखिर के पाउनु भयो ?प्रचण्ड चाहिँ राजा जस्तो भएर बसेका छ्न । 10
@
@mastedon6295منذ 4 سنواتखुब म जस्तो कोइ छइन भनेको होला जा लिपुलेख काला पानी लिम्पयाधुरा लडेर देखा बल तलाइ म मान्छु नेपाली हिरो को नाम मा प्रचन्ड जाठो महल मा बसेको छ तिमी हरुचाइ गफ थुरेर बस जाठा 1
@
@rohitsubedi3608منذ 4 سنواتSena bhaneko sena ho jaya nepali bir sena salute 4
@
@bharatbista2824منذ 4 سنواتभन्नलाज लाग्छ आतंकवादी हरू सीदैभन्न हामीचोरेर लड्थौ भन्न म पनीयक भूपूसैनीक हो साथी हकिगत लडेमाअचार पनीहूदैन तीमीहरुको अन्तर वात्रा हेरेको छु 5
@
@pawanthapa2411منذ 4 سنواتअझै पनि तेराे भावना बद्लेकाे छैन कालापानी लिपुलेकमा लड्न जा 71
@
@multiplearthubmah2275منذ 4 سنواتदुबै तर्फ गरिब का लाेभ लाग्दा सन्तान लडे र मरे शिंम्ह दर्वार मा राजगर्न पुगे एकाध्, दले ।म भने मध्येस्तकर्ता भै शान्ति काे गित गाऊँदै दुवै तर्फ काे खेदाे सहेर परन्तु अाज मेरै भयाे सत्यनास।तरैपनि याे भूमी काे बास एकमुठि श्वास अामा बाबा काे अाशिर्बात काे पर्खाईमा छु। ....وسعت1
@
@maheshshreesh9123منذ 4 سنواتआज सम्मको उत्कृष्ट चित्त भुज्दो र निस्पक्ष अन्तरबार्ता लाग्यो धेरै धन्यवाद छ 2
@
@dipeshparibes9693منذ 4 سنواتधेरै माओबादी सेना का कमरेड हरु को इन्टर्भिउ हेरियो बल्ल आज सहि र सत्य कुरा गर्ने कमरेड भेटे। 12
@
@gamesnepal4921منذ 4 سنواتGood interview aru. Pani yastai hai bro 1
@
@puskalpandeya2779منذ 4 سنواتनेपाली सिमा संरक्षण गर्नु काे कुरा हाेईन कि नेपाली बिचकाे आन्तरिक मामिलामा बहादुरि त्यै त हाे ।
@
@kumarmagar5218منذ 4 سنواتखाते मुजी भारतले सिमा मिच्दा चाहिँ एक शब्द बोल्न सक्दैन आफ्नै देशको भाईहरुलाई मारेर खुब ठुलो काम गरिस अझ लाज छैन अब प्रचण्डको घर गएर टोईलेट सफा गरेर बस 15
@
@bommenkshhetri8435منذ 4 سنواتयी दाइको बोल्ने शैली राम्रो रहेछ। भालुबाङ को लडाइँ को जितले शशत्र प्रहरी को छाती चौडा भएको हो। एकदम प्रसम्सा पाएको शस्त्र प्रहरीले 11
@
@assd7551منذ 2 سنواتअइले महिना को ८००० हजार तलब चाडपर्व भत्ता टन खायर सुखी जिन्दगी चिल्लो गाडि चढेर हिन्छ होला केटो
@
@binodlama1030منذ 4 سنواتदन्द काल मा साही नेपाली सेना को जित हो माओवादी को हार हो
@
@a10nip48منذ 3 سنواتजनता को सेना होइन दलाल नेता प्रचण्ड को झोले सेना हो हामी जनता लाई माउवादी हरुले कति दुख दिएको छ पढ्ने बेलामा पनि कुट पिट गरेर जनता लाई कति दुख दिएको भारतीय दलाल माउवादी हरुले 4
@
@kamalgiri7775منذ 4 سنواتके पायु यत्रो गरेर 17000 जनता मारेर नेपालिले नेपालिलाइ मारेर सम्झदा रुन मन लाग्छ आखिर प्रचण्डले र बाबुरामले के देखाय थाह भयो त अब 5
@
@rupkhadka3510العام الماضيकैलाली पन्डाैनकाे घटना आर्मीकाे तर्फवाट ल्याउनु पराे । ❤❤❤
@
@devprasad3510منذ 3 سنواتतेति बेलामा म भखरै कलाकार मा काम गरथे जुन कूरा सरले भन्नु भयो एकासि फाएर भयो म र कमरेड बिशवास घरति गाउ लोसेबाङबात आउढै थियु हान्निङ छेडा बजारमा आईपुगन लागेका थियौं हामी ढुई जनालाई ढेखेर फाईएर गरेको थियो तर हामी ढुई जना बचन सफल भयौं यो बारेमा माडि गाउ पालिका छ नम्बर वडा का अध्यक्ष कमरेड प्रकाश लाई सोधढा थाहा हुन्छ र बिशवास उहाँ कै भाईको नाम हो ....وسعت
@
@lilabdrshahi64منذ 4 سنواتसाहसी र इमानदार योद्धा यस्तालाई भनिन्छ। मित्र. हजुरलाई सलाम छ! 6
@
@psentertainment2465منذ 3 سنواتअजय दल गुल्म जस्तो 25 जनाले 5000 माओवादी स्वा बनाउदो रैछ।53/54 सालमा पुलिस लाई एस एल आर र एके 47 दिएको भए माओवादी को नाम निसना मेटिन्थ्यो। 1
@Harris901منذ 4 سنواتढिलाेअायाे भिडियाे तर राम्राे अायाे अली चाडाे चाडाे अानु पर्याे है सर भिडियाे हरू
@
@dhanbahadur7554منذ 4 سنواتदेशकै दाजु भाइ लाई मारेर देश र जनताहरुले के नै बडलाव पायो त थुक्का अझ फुर्ति लगाउछौ । अहिले तिम्रा नेताभनाउदो हरुले के चै खुल्क्यायो त । 5
@
@chetmanbudha922منذ 4 سنواتकति नै राम्रो काम गरे जस्तो लाग्छ है अनि के पायौ त अहिले प्रचण्ड को अालु। 12
@
@anilthing3192منذ 4 سنواتत्यही लडेर आज विदेशमा गएर श्रम गर्नु परेको हो है। प्रचण्डको जनवादमा श्रमको सुनिश्चिता विदेशमा पो गरेको रहेछ। त्यही भएर एकाईशौ शताब्दीको जनवाद भनेको रहेछ। 24
@
@dbkarki6263منذ 3 سنواتभागेको भन्न लाज लागेर होला फर्क्यो भनेको ।अर्मि पछि हटेको भए भागो हाम्ले लखेटेउ भन्थे।
@
@khilnathbastola7133العام الماضيराजा फेरिय मात्र अहिले प्रचण्ड राजा भय उस्का परिवार हेर्दा भै हाल्छ नि छोरी बुहारी ज्वाइँ नातिनी राज परिवार भन्दा कम होला र
@
@bhawaniupreti264منذ 4 سنواتबिलिन भैसक्यो नेताहरु मालामाल भैगए गरिबलाइ त झन दुख बढेर पो आयो ।
@sujitlama6507منذ 4 سنواتजति गरे पनि गेडा बाहिरको बाहिरै भने जस्तो भएको छ पुर्ब जनमुक्ति सेनाहरु अहिले त्यही समाजमा बस्न बाध्य भएको छ । 4
@
@kcsangam2692منذ 4 سنواتप्रचण्डका सेना गफ दिन सिपालु हुन तर गफै दिये जस्तै लडाइँ लद्न सकिदियेको भये सायेद हायेल कायेल भयेर आत्म समर्पन गरेर समायोजननमा जान पर्दैन थियो होला ।किनकी यो खाली गफ देरै अनि काम कम भयेरनै होला ।आज यो हालत भयेको हुन सक्छ ।अब तपाई मुल्यांकन गर्नुहोला दन्येबाद ।पुर्ब कमरेड ....وسعت
@
@shyamsapkota1منذ 4 سنواتनेपाली आमाको छोरा छोरी हरु येसरी युद्ध गरे तर नेता ले सबै बिर्सिए अब पद र पैसा मा बिके. साच्चै एस्तो पद र पैसा मात्रै खोजेको भए नेपाल आमा को छोरा छोरी लाई किन लडाएको????
@
@shyamgurung9263منذ 4 سنوات2061/ 9/ 21 Gate kailaliko bankhet ko ladaima sahabhagi vayeka maobadi sathi lai kura garaunu paryo hjr ma rajjye pakshe bata ladaima thiye 2
@
@bupendrabasnet9823منذ 4 سنواتहत्यारा आतंककारी हरु को सर्बनास होस तिम्रो साखा सन्तान समेत भस्मा होस 4
@
@tilakbhujel2130منذ 4 سنواتkhulkiyo 50 jana sainik sanga 4 hajra jana hinerani furti garxa 5
@
@lapraklalbahadur6768منذ 4 سنواتजो मोरे पनि मेरो देशको जनता मोर्नु भयो यसको कारण हो शोषक सासक राजाहरु नै हो राजा भनौदाहरुले सबै जातलाई समानता हक अधिकार धर्म संस्कार स्वतन्त्र दिएको भए माओवादी पाटी जन्मिने थिएन । राजा राणाहरुले त्यस्तो गरेको हंदा पनि अझै राजा चाहिन्छ भन्नू बेकार लाग्छ । हुन त अहिलेका सासकहरुले कुन राम्रा गरेका छ्न यो सबै जातीय र पाटीको भ्रम देखियो । आर्मी र माओवादी मोरेको होइन अधिकार नपाएका पीडित गरिब जनता मोरेको हो । ....وسعت
@
@nilbhujel521منذ 4 سنواتठुलो काम गरिस तेरिमा चिपलिएकाे अांकवादि जलाए छ राम्रो गरेछ
@
@chhiringcerpa9089منذ 4 سنواتBechara ladaku dai kate dhulha garnu vo hai thapiharula tara k garnu aaila dasko halat yastoo xasalut xa hai lalsana harulai 1
@
@rameshchettri3903منذ 4 سنواتNepali ladnu vaneko aago takrinu ho yo ta fix ho ki Indian dhotibharulai aakha chimlera jitna sakxan Nepali Sena haru Jay nepal ❤️ 1
@
@bishnusunar2872منذ 4 سنواتकम्रेड तपाईं को बादुरी अब लिपुलेक गयर देखाइ दिनु हुन्थ्यो कि कम्रेड 3
@
@Nepalicottageمنذ 4 سنواتनयाँ youtuber साथीहरु एक अर्कालाई सहयोग गरम है १ दिने १ पाउने गरम कमेन्ट सहित subscribe गर्नुहोस १००% फिर्ता पाउनु हुने छ 1
@
@prashnavlogvideo7289منذ 4 سنواتहाम्रो खासै क्षेती भयन आर्मी को ठूलो क्षेती भयो तर असफल चाहिँ हामी भाको हाउ फन्नी 17
@
@bishwashdhami362منذ 4 سنواتDimag ko bikas navako vaneko yestai ho.
@
@Mohansingh-ki2suمنذ 4 سنواتम चाई मावबादी मा लाग्नुभन्दा ईन्दीया हीदेको त्यो समय 9/10 बर्ष ईन्दीयामा भाडा माजीयो अहिले 9 बर्ष भो दुबई आयको यहाँ नी भाडा माजेकै छु बाचीराकीयको छु परीवार पालेर मावबादीमा लागेको भय यो दीन देख्न पायीने थियो कि नही 15
@
@obelghalan6026منذ 4 سنواتNepali daju bhai latera mare kattiko yastai bijok Ani neeta le faida lidai xa 1
@Ramkumar-vt7skمنذ 4 سنواتJhut bolnu vo comred jankari na vako kura na garda ramro ,handing kai team thiyo bawang ko ladai ladne army ko team pani handing bat barek farkera 6 din id="hidden13" class="buttons"> paxi jankot hudai bawang ra jankot ko simana ma parne jungle ma ladai vayeko ho purai maobadi sena haru army ko gherama parera halat behal thiyo. ....وسعت6
@
@dhanlimbulimbu5681منذ 3 سنواتसरकार र मावबादी काे नेपाली दाजु भाइ काे लडाइँमा दुवै तर्फबाट हजारौं ले ज्यान गुमाए , र हजारौं जना अहिलेसम्म अङ्ग भङ्ग छन । आखिर मा राज्य र मावबादी कसकाे के फाईदा भाे---? 1
@
@maheshchaudhary8556منذ 4 سنواتBhalunag ko ladai ma 1 post kabja vako hoin kamred hawa gaff chai khub aauxa. 2
@
@sangamthapaofficial3174العام الماضيदाजुलाइ अझै नि पस्चाताप छ होला कि छैन होला ।१७ हजार मारिए लाखौ घरबार बिहिन हजारौ घाइते सिमित नेता हरु भन्दा अरु परिबर्तन भएन ।तसर्थ यो युद्द को आउचित्य छैन ।।
@
@dhakaramsapkota5027منذ 4 سنواتजुन मान्छेको नाम लिन्छ सहिद हुनुभयो हुन्छ तर क्षति भएन भन्छ 1
@
@sumanrai1900منذ 2 سنواتअन्तरबार्ता लिदा कुन दिशा भनेर भन्न लाउनु न हौ! यता,उता,त्यता भन्नु हुन्छ कता कता
@
@pushpasiwakoti8607منذ 4 سنواتएक खाल को आनन्द आउँछ, जन युद्ध को कथा सुन्दा।।।।। 3
@
@girirajkc5582منذ 4 سنواتईनिमाचिने हरूलाई किन मिडियाा लिएर अाउनु हुन्छ ईनिहरूले एतिदुख दिएकाहैनकि माचिनेहरूलाई नजिक भेटेत घाटिरेटेर खुन पिउनेथिय हाेला साला खाते मिडियाम अायर बाेल्छ खाते 1
@
@akashgorathoki0قبل 11 أشهرYasma dherai chitta bujheko kura swarthi vayarw yasto abastha aayo sahi kura ho. malai kura chitta bujhyo
@
@dilbdrpunmagar202العام الماضيयहाको अन्तरबार्ता सुन्दा भाबाङको युद्धको बारेमा यहालाइ नै जानकारी नभएको जस्तो लाग्यो 5 जना जनमुक्ति सेनाको लास चाहिँ युद्ध स्थलमै छोडेर गएको अवस्था थियो खुलाउन नचाहेर हो या जानकारी नभएर हो
@
@tektamang3351منذ 4 سنواتतेस्तोरी लडाइँ गरिर खोइ के पयो त आखिर । 2
مقاطع الفيديو ذات الصلة على रोल्पाको भावाङ् आ-क्रमणको त्यो दिन।।बिहानैदेखि रातभरि यसरी लडे मा-ओवादीका सेनाहरु।।।।:
सीदैभन्न हामीचोरेर लड्थौ भन्न
म पनीयक भूपूसैनीक हो साथी
हकिगत लडेमाअचार पनीहूदैन
तीमीहरुको अन्तर वात्रा हेरेको छु 5
सम्झदा रुन मन लाग्छ आखिर प्रचण्डले र बाबुरामले के देखाय थाह भयो त अब 5
राजा राणाहरुले त्यस्तो गरेको हंदा पनि अझै राजा चाहिन्छ भन्नू बेकार लाग्छ ।
हुन त अहिलेका सासकहरुले कुन राम्रा गरेका छ्न यो सबै जातीय र पाटीको भ्रम देखियो ।
आर्मी र माओवादी मोरेको होइन अधिकार नपाएका पीडित गरिब जनता मोरेको हो । ....وسعت
Ani neeta le faida lidai xa 1