المدة الزمنية 42:31

राजेन्द्र महतोले के बोले रवि लामिछानेदेखि राजेशपायलले गरे प्रशंशा,मधेसी नेताहरुले संसदमा ल्याए तरङ्ग

بواسطة Mero Online TV
77 485 مشاهدة
0
3.6 K
تم نشره في 2020/06/13

▶Follow us on facebook:-https://www.facebook.com/meroonlinetv/ Follow Biswa Limbu on: ▶Instagram: https://www.instagram.com/biswa.limbu/ ▶Facebook:https://www.facebook.com/biswasamekham ▶Facebook Page: https://www.facebook.com/Biswa-Limbu-110709063752678/?modal=admin_todo_tour Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed. Post Production:- Mero Online TV Pvt. Ltd. #MeroOnlineTV राजेन्द्र महतोले के बोले रवि लामिछानेदेखि राजेशपायलले गरे प्रशंशा,मधेसी नेताहरुले संसदमा ल्याए तरङ्ग

الفئة

عرض المزيد

تعليقات - 455
  • @
    @kajiamoljung9463منذ 4 سنوات Hats of nepali madhesi jatana n great leader rajendra mahato n upendra yayab. 26
  • @
    @nangsherpa-qp2oxمنذ 4 سنوات When there comes Patriotism//nationalism
    We're ONE .
    Hats off to
    23
  • @
    @kiran5388منذ 4 سنوات राजेन्द्र महतो ज्यू, लाई हार्दिक सम्मान छ..। 9
  • @
    @shyambahadurrai4683منذ 4 سنوات One of the best speech in parliament house of Rajendra Mahato political career. 6
  • @
    @dhyanmurtiمنذ 4 سنوات उपेन्द्र यादवको कुरा माननीय छ । महाकाली सन्धि गर्नेहरू चै आज जनता संग माफी माग़्ने की नमाग्ने ? बिगतको गल्ती
    प्रति आत्म आलोचना गर्ने की नगर्ने ?
    11
  • @
    @jashodalambu6584منذ 4 سنوات सबै राम्रो हाम्रो हो।जति पनि रास्ट्र भक्त दंसाद हरु नमन छ हामी नेपाली नागारिक।
  • @
    @mkhfit56منذ 4 سنوات We respect you Rajendra sir and upendra sir jai nepal 5
  • @
    @rupeshhansda4062منذ 4 سنوات आज सम्मको इतिहासमा मैले मधेशीले नेपालको राष्ट्र घाती हुनेकाम गरेको कतै हेरेको छैन। जेहोस मा. राजेन्द्र महतो ज्यू को कुराले आज मेरो मन निकै हर्षित बनाएको छ।।।जय नेपाल❤️❤️❤️ 1
  • @
    @anilgurung9337منذ 4 سنوات Dhanyabaad rajendra mahato, and all other madeshi political leaders, it’s time to come together and stand for unrighteousness, we all Nepali salute you for your leadership and true patriotism! Jay Nepal
  • @
    @kiranghartimagar940منذ 4 سنوات युवा मधेस बासी युवा हरु मा चाहिँ देशको माया अति नै देखिन्छ तर बुढा नेताहरुमा देश प्रेम आज गज्जब ले देखियो 20
  • @
    @spiralout_منذ 4 سنوات Thanks for the video Mero Online TV.
    Hats off to Rajendra Mahato. Waha bata siknu parxa hamle. Huge Respect. We must end racism and humilation.
    Himal, Pahad, Tarai kohi xainan parai. ❤
    1
  • @
    @contemporarynewstv6701منذ 4 سنوات congratulations for deeper integration on regarding the national issues to all parties 3
  • @
    @suresh17sureshrai8منذ 4 سنوات राष्ट्रियताको लागि सबै एक हुनुपर्छ।मिलेर अघि बढ्नुहोला। 68
  • @
    @robinmalla6586منذ 4 سنوات Appreciate rajendra mahat, upendra mahat keep on always positive vibrates. 3
  • @
    @bibanrai5064منذ 4 سنوات सबै दल मिलेर संसदीय कार्यक्रम सफल भएको हुँदा धेरै खुसी लाग्यो
  • @
    @sandesh.gurung9611منذ 4 سنوات Great speech i like to his speak power ️️️ 2
  • @
    @shivakumarrai9027منذ 4 سنوات 100% सही जसपाको नेताहरूको अबको चुनाबमा जसपालाई दुई तिहाई मतले जिताउ र यो देशलाई बिकास र सम्रिदि बनाउ । यी टेस्टे काग्रस र नेकपालाई भ्रष्टचार गरेको बापत सजाऐ दिने मैका हो । बिचार गरै । 43
  • @
    @Gajendra6032منذ 4 سنوات Great speech.I Salut to Rajendra Mahat and Yadab. 1
  • @
    @pankajmagar3892منذ 4 سنوات मैले पनि तारिफ गरेको छु हैँ आजको राजेन्द्र महत्तोको कुरा एकदमै सहि छ राम्रो छ ️ 40
  • @
    @gelbusherpa6705منذ 4 سنوات Integrity of nationalism is important. 1
  • @
    @user-cj7ul5dy6kمنذ 4 سنوات सबै नेताहरु एकै ठांउमा उभिएको अाजको दिन मन हर्षित भएको छ। 47
  • @
    @harikumar-kh3egمنذ 4 سنوات महाकाली बेच्नेलाई कडा भन्द कडा कारबाही हुनुपर्‍यो। 42
  • @
    @khusikokhabarBachanمنذ 4 سنوات हाम्रो देश हामी नेपाली विभिन्न पाटि जातजमति भाषा धर्म अाफ्नो ठाउमा छ हामी हाम्रो देश डुब्न दीने छैनौ भन्ने साथि हरु यता हाजिर हुनु होला साथि बनेर हातेमालो गरौ । 36
  • @
    @sendangashimlimbu6376منذ 4 سنوات राजेन्द्र महत्तो को म ठूलो साथी भए आजा देखि ताप्लेजुङ्ग बाट 43
  • @
    @bikramraimusicمنذ 4 سنوات दमदार राष्ट्रबाद देशभक्ती भाषण को लागि राजेन्द्र र उपेन्द्र ज्युलाई मेरो पनि समर्थन 51
  • @
    @gyandrarai122منذ 4 سنوات आज मात्र मधेस पहाड हिमाल एकता भएको देख्दा गौरब लाग्यो यसरी नै हामी स्वाधिनताको लागि डटेर लागिराख्नु पर्छ लागिरहौं जय नेपाल 3
  • @
    @laxmankafle688منذ 4 سنوات jindagi ma first time man परो राजेन्द्र महत्तो 12
  • @
    @Boomm_kajiمنذ 4 سنوات मदेसीहरु खासमा नराम्रो भावना बोकेर हिडेको हुन्न, हेप्न खोज्ने हामी नै हो मूर्ख, मदेशीले आज जे बोले सत्य बोले 52
  • @
    @2mpMusicمنذ 4 سنوات खुशी लाग्यो आज .positive vibes देखियो ❤ 12
  • @
    @balababu2034منذ 4 سنوات यो हो देशभक्ती भावना के तराई, के पहाड नेपाली हुन। 25
  • @
    @dearkrishna3607منذ 4 سنوات धेरै गहकीलो प्रस्न उठेको छ सभामुखमहोदय रोस्टममा उठेकोकुरालाइ नोटगरीयोस र सबैकोसमस्यालाइ संम्बोधनगरी देश र जनताको हकहीतमा कामगर्न सकीयोस र गुमेको सम्पुर्णभुमीलफीर्तागरी प्रत्यकनाकामा अाफ्ना सैनिकहरुलाइ सीमासुरक्षाको जिम्मालगाएर प्रत्यक बोडरमा ब्यारेक निर्माणगरी देश र जनतालाइ अारामको निद्राप्रधानगरीयोस !जय जननि ! जय नेपाल!! ....وسعت
  • @
    @subarnlimbu3736منذ 4 سنوات सलुट राजेन्द्र महतो जि । आज सबै अन्योलमा बसेका सम्पुर्ण नेपालिहरुको अँखा खोलि दिनु भो । 16
  • @
    @bunusubba2343منذ 4 سنوات आजको दिन मा जुन भाषणले सम्पुर्ण नेपाली जनताले ताली र तारीफ गरेका छन्,, राजेन्द्र महतो, उपेन्द्र यादवको त्यसरी नै सधै भरी भई रहोस, छेपारो ले रंग फेर्या जस्तो नहोस,,, यही नै छ नेपाली जनता को अपेक्षा जय नेपाल जय नेपाली जनता ....وسعت
  • @
    @ratnamanchansishresthashre8848منذ 4 سنوات आफ्नो भुमि वा घर फिर्ता गर्न सबै नेपाली दलहरु नेपाली जनताहरु वा सिगो यक हुनु बिकासमा पनि यस्तै होस हाम्रो देश कहाँ पुगिने बिकासी बिकास युरोप राष्ट्रिय जस्तो हुने समबम छ देखिन्छ
    जेपालमा बस्ने सबै नेपाली हुन सबै को अधिकार हुन्छ बाहुन क्षेत्री को मात्र होईन सबै जातको उति नै हक लाग्छ नेपालको भेतभाब बिरोध मुर्दवाद !!!!
    जय नेपाल , जय भेतभाब मुर्दावात
    समान अधिकार जिन्दवात
    .
    ...وسعت
    1
  • @
    @gopalgurung7616منذ 4 سنوات ल राष्ट्रीय समाज पार्टीको बुद्धी पलाएछ जे होस देशको लागी सनौलो अबसर हो यो सरकारलाई..? 8
  • @
    @tamangraj7617منذ 4 سنوات मधेस को जनता पाहाड जनता सबै नेपाल आमाको सन्तान हुन् हामी सबै नेपाली मिलेर जन्म भुमि को रक्षा गर्नु पर्छ I am Hercules 9
  • @
    @prakashkhatri8675منذ 4 سنوات राजेन्द्र महतो लाइ सलाम ठोक्न मन लाग्यो 43
  • @
    @suryasabita3572منذ 4 سنوات देसबेच्ने र mcc लेउन खोज्ने नाइके सेरे हो येसलाइ कडा कारबाही हुनुपर्छ 15
  • @
    @basantashree1018منذ 4 سنوات सबै एउटै बिचार मा आजदेखियो खुसी लाग्यो आउने दिन मा यस्तै रहोश्
  • @
    @bhimsenghalan1554منذ 4 سنوات देश केा सिमानामा यसैगरि सदै सदै सबै सम्सद जु हरु मिलेर देशकेा बिकासमापनि यकजुट भयर लाग्नुभयेा भनि देशकेा राम्रेा हुने थियेा ।
    सरकारमा भ्रश्टाचार बडि भयेा । kp जु ले बिचार गर्नुपर्येा । जय नेपाल
    3
  • @
    @hemtamang226منذ 4 سنوات ✌️✌️✌️ ७२सालको नाकाबन्दी ले नेपालीको बुझाईमा राजेन्द्रमहतो प्रती जुन घृणा थियोे त्यो पक्कै पनि हटेको वा घटेको हुनुपर्छ , ती भनाइबाट । कुरा सँग सगै काम पनि होस शुभकामना ।
  • @
    @miolimbu979منذ 4 سنوات हैट आज यो सदन मा केहो महतो ले दारु हानेर आयेछ कि क्याहो डर लाग्दो बाचन गर्यो त ।Kp कै अगाडि । कुरो चाहिँ 100% हो दे ताली । 12
  • @
    @BijayKumar-cd4usمنذ 4 سنوات राम्रो लाई राम्रो भन्नू पर्छ आज चै ठिक कुरा गरेको छ कम्से कम हिन्दी मा त बोलेनन 24
  • @
    @parashurai4863منذ 4 سنوات बिशेषत: जसपाका मधेसी सांसद मित्रहरु, तपाईंहरुको राष्ट्र प्रतिको सच्चा मायाको अभिव्यक्तिले मेरो पनि मनमा उत्पन्न भएको जुन थोरै क्लेश थियो,सम्पूर्ण समाप्त भयो।गरिमामय संसदमा दिइएको यस्ता अभिव्यक्ति
    र कृयाकलाप पनि समेतले नै हिमाल पहाड तराई सबैलाई एकताबद्ध गराउँछ।मेरो पनि छाती खुशीले ढक्क फुल्यो हौ गाँठे.!
    .
    ...وسعت
  • @
    @prakashkhatri8675منذ 4 سنوات सबै मधेसि दलका नेता हरु लाइ नमन कोटि कोटि प्रणाम 60
  • @
    @647MrLNمنذ 4 سنوات िन याे मानिष एति भावुक बन्याे रुन मात्र सकेकाे छैन किनहाेला
  • @
    @tararai7036منذ 4 سنوات सहि कुरा गर्नु भयो ,यस्तो अावाज को खाँचो पनि थियो,संसद भवन मा,जायज कुरा उठाको हो।।
  • @
    @princepratik8957منذ 4 سنوات Thank u nepalese will not complete only with this.we can go ahead for greater Nepal by solidarity .Jay Nepal. 9
  • @
    @SnowLandTenzinمنذ 4 سنوات हामी सबै नेपाली हौं। अब देखि हिमाल पहाड तराई बिच्मा भेदभाव नगरी राजनिति गर्नु होला धन्यवाद।।।
  • @
    @sib6772منذ 4 سنوات सिंगो संसद तरंगित पार्ने राजेन्द्र महतो को भाषण दम्दार लग्यो 32
  • @
    @rudrachemjong1347منذ 4 سنوات सहि हो नश्लिय चिन्तनको अन्त्य नहुन्जेल देशले शान्ती पाउदैन। 29
  • @
    @specialmomocentermomo7408منذ 4 سنوات Wow great thinking madeshi neta haru jay Nepal jay madesh 1
  • @
    @salimwongjeng8098منذ 4 سنوات We syalute you rajendra sur and upendra jiu, jay janta samajbadi party
  • @
    @kamalthapa5433منذ 4 سنوات हामी नेपाली हौ नेपाली नरहे काहा रहने आजको चित्त बुज्दो भासण सुन्न पाइयो देश भक्ति नेताहरु
  • @
    @nainarai4268منذ 4 سنوات नेपाल भित्र भएको बिभेद मदेश प्रती हेर्ने दृष्तीकोण कतै हामी चुकेको त छैनौ सार्भौं सत्ता भौगोलिक अखण्डत राष्ट्रीया एकता मा एक ढिक्का भएर संसोधन प्रस्ताब पारीत गरेकोमा सारा जनता खुशीले गड्गडाहाड भएको छ !
  • @
    @pradipkumarpoudel365منذ 4 سنوات अब सांच्चैनै त्यो भुमिबाट भारत पछि हटेछ र नेपालले उक्त भुमी भोगचलन गर्ने भएछ भने मात्रै खुशी हुने भएं म चै। त्यो दिन दिपावली नै गर्ने सोचाइ बनाएको छु मैले चै, हेरौं त्यो मेरो सपनाले साकार पाउला नपाउला,,,,! तासिदेले,, तासिदेले,,!! ....وسعت 16
  • @
    @anushthulungraiمنذ 4 سنوات आज बाट राजेन्द्र महत्त्व को फ्यान भए है मनि 47
  • @
    @tug_banjaraمنذ 4 سنوات Vote for Rajendra Mahato
    No vote for Congress and NCP from now from my side.
    7
  • @
    @kamalroka8067منذ 4 سنوات Aja dherai khusi lageko love you all our politician and pm 2
  • @
    @sanovaae7158منذ 4 سنوات अाजकाे याे वक्तव्य मधेस नेताहरुकाे असाध्यै मन छाेयाे अाखिर नेपाली त नेपाली नै हाे भन्ने देखिन्छ। र याे सधै बरकरार रहाेस
  • @
    @sureshbastola7813منذ 4 سنوات Jay shree Ram. ek dum ramro cha .
  • @
    @tseringlama5760منذ 4 سنوات Salute xa Mahato sir lai.ho esari nepali bhasa ma bolnoo parxa.rastriye bhasa nepali ho. Tapai le nepali bhasa ma bolera rastriyeta prati dekhayeko ko koora dekhera dherai khoosi lagyo.
  • @
    @balsenehang7339منذ 4 سنوات Mananiya Rajendra mahatko bhanaiharu 100/person sahiho 1
  • @
    @MrGarja721منذ 4 سنوات देशले रगत माँग्यो,
    देश बेच्ने देशद्रोहीहरुलाई बली चढाउ
    रुंदैनन मेरी नेपाल आमा
    नदेऊ क्षमा कद्दपी,छिटो कदम चलाऊ
    टिस्टा बेचे किल्ला काँगडा बेचे
    बेचे कोशी महाकाली टनकपुर
    मुखै मात्र् हुन यि कुलांगार देसभक्त
    मौका मिले भने देशै बेच्नेमा छन सुर
    देशले रगत माँग्यो,
    देश बेच्ने देशद्रोहीहरुलाई बली चढाउ
    रुंदैनन मेरी नेपाल आमा
    नदेऊ क्षमा कद्दापी,छिटो कदम चलाऊ,
    .
    ...وسعت
  • @
    @aakashshrestha3770منذ 4 سنوات Good maile bolne kura mahat ji le bolnuvayo thanks
  • @
    @rudrakarki7981منذ 4 سنوات Great speech from rajendra mahato I like it keep this attitude u will be come successful leader. 2
  • @
    @Cooldhankutaمنذ 4 سنوات मधेसबादि नेताहरूले ईतिहासकै सबैभन्दा राम्रो अनि देशभक्ति कुरा गरेर एक ढिक्का भए राष्ट्रियताको लागि
  • @
    @salimwongjeng8098منذ 4 سنوات ko ho rastraghati haru yehi vitra xa ? Wow whats a great speach rajrndra jiu we syakute you 1
  • @
    @dineshrai4833منذ 4 سنوات Aaja dekhi madheshi netani balla nepali jasto lagyo 10