المدة الزمنية 26:43

Timai Refugee Camp । अमेरिका 10 बर्ष बसेर नेपाल फर्किदा । बुबा भन्छन् नेपालमै मर्छु, बिदेश जाँदिन

بواسطة PURVI BLUES
298 418 مشاهدة
0
5 K
تم نشره في 2019/03/27

Present Condition of Timai Refugee Camp, Jhapa. Tara Dhungana returns from USA and visits Timai Camp. Contact Us For Video, Documentry and Vlogs at 9804916225(Nepal) or Facebook link https://www.facebook.com/sachin.neupana Check Our Other Videos in Given Links Beautiful ilam Drone Video ►/watch/ImTVzW0oAQ9oV Taplejung Pathivara Darshan ► /watch/8Azl1RjxKsHxl Mustang & Pokhara Beautiful Scene ► /watch/oolGHlD_1vB_G Jhapa Top Ten Places Drone Video ► /watch/MilGO_GnJVSnG Tags TImai Siwir Camp Bhutan Bhutanese Refugee Dhulabari Budhabare Shantinagar Jhapa Drone Video Photo America USA Australia Nepal Canada Beldangi Goldhap Sanischare Khudunabari Damak Sector Hut Number india return present condition new unhcr uno iom

الفئة

عرض المزيد

تعليقات - 446
  • @
    @prakashadhikarivlogs2138منذ 5 سنوات भुटानी सरकारको अन्याय सहन नसकेर
    रातारात आफ्नो बाल बच्चा सम्हाल्दै
    भोक न तिर्खा भनेर नेपाल आएर
    नेपालमा नि नेपाल सरकारले
    आफ्नो देशबासी बनाउन मानेन्न
    ओत त दियो तर
    बिजुली पानी केही दिएन
    तै पनी यत्रो दुख सहेर आज
    बिदेशमा गएपनी एक सच्चा
    नेपाली भएर नेपालको हर दुख
    र बिपतमा नेपाललाई सहयोग
    गरीरहनु हुने नेपालभासी भुटानी
    दाजुभाई दिदिबहीनी आमा बुवा
    सबै प्रती एक नेपालीको तर्फबाट
    मुरी मुरी धन्यवाद प्रकट गर्न चाहन्छु
    यसरी नै सधैभरी नेपाललाई
    माया गरीराख्नु होला. जय नेपाल ❤️
    .
    ...وسعت
    132
  • @
    @mangkhapuraii8174منذ 5 سنوات I was bon in Bhutan
    I grown of Nepali
    Now I’m in USA
    When I saw this video, make me cry
    I can’t forget,
    Really missed
    Thanks a lot for sharing this beautiful video. ❤️❤️
    .
    ...وسعت
    63
  • @
    @ramkadariya8999منذ 4 سنوات This is the place where I was grown. This is the place where I got education. Whenever I watch this, I literally cry. I had nothing there, yet I feel I id="hidden3" class="buttons"> had everything. Thanks to my two friends Tara and Sachin for this video. Hope I will be there someday and that day, I will hug black rocks just up my hut where I grew, smell the sand I used to play with, and will lost for hours. Those days were precious and will never ever come back. ....وسعت 9
  • @
    @rabinrainrabinain8129منذ 5 سنوات जन्म र कर्म ले कहाँ पुरायो आफ्नो जन्मस्थल लाई कहाँ माया मार्न सकिदो रहेछ यो भुटानी दाजुभाइ हरुले देखाउदा मन छियाछिया बनाउछ सात समुन्द्र बाट आएर आफ्नो जन्मघर लाई खोज्दै आउनु हुन्छ खुशी लाग्छ कुनै बेला युटुब मा हेर्दा सबैलाइ धन्यवाद ड्रोन अबलोकन हेरियो ....وسعت 18
  • @
    @amountainboyمنذ 5 سنوات I been to this refugee camp in 1999. It was very lively place that time. But I am happy for the people who managed to go overseas and having better life. 5
  • @
    @shankarwosti113منذ 5 سنوات नेपाल सरकारले बिहारिलाई नेपाली नागरिक बनाएर नागरिता दियो भने असली नेपाली भासी नेपाली लाई शरणार्थी नै बनायो। सबै युरोप अमेरिका को नागरिक बनायो।धिक्कार छ नेपाल सरकारलाई। फ़ेरि पनि नेपाली भासा गैर नेपालीहरुलाई नेपालको माया असाध्यै छ। नेपाल आउछ्न घुम्छ्न र रमाउछ्न। अनि नेपाल र नेपालीको माया बाचुन्जेल गर्छ्न। सबै गैर नेपाली प्रति धेरै धेरै माया र मिठो सम्झ्ना कतारको खाडी देखि शंकर वस्ती को। ....وسعت 18
  • @
    @durgarai9740منذ 5 سنوات Iam so glad to see this all. Thank you so much for friend Tara. That’s the place where we spends our childhood. 5
  • @
    @rjddhisiddhi3468منذ 5 سنوات Bhutanese Nepali people were very friendly.They were really soft hearted people.They are still in my happy and prosperous wherever you are.Watching it from India. 2
  • @
    @M_SKoiralavlogsمنذ 5 سنوات म त भन्छु जति पनि नेपाली भाषिहरू भूटान, थाईलैंड, बर्मा, बंग्लादेश, ईण्डियाका सिक्किम, मेघालय, दार्जिलिंग, देहरादून,बृटिश, अमेरिका,मलेशिया, फिजी लगायतका ठाउमा छन् ती नेपालमा बस्नचाहने सबैलाई नेपाली नागरिकता दिनु पर्छ,किनकी तिनका पुर्खाहरू सबै कुनै न कुनै राजनितिक, आर्थिक र राज्यएकीकरण को सिलसिलामा त्याहा पुगेको देखिन्छ, ति सबै नेपाली नै हुन उनिहरूलाई नेपालको माया पनि छ दुई चार बर्ष भारत बाट नेपालमा आएर बसेकालाई जन्मसिद्ध भनि नागरिकता दिनु भन्दा नेपाली भाषिहरूलाई नागरिकता दिन जरूरी छ।
    राजा महेन्द्रले बर्मा बाट नेपालमा आएका नेपाल भाषीलाई नागरिकता दिएका थिए, आज म ती उद्धारबादी राजाको यो देशमा आवश्यकता महसुस गरीरहेको छु। यदि म यो देशको राजनीतिक उच्च ओहोदामा पुगे भने सबै भन्दा पहिला सम्पुर्ण नेपाली भाषिहरू लाई नेपालमा फर्काई नागरिकता दिई जग्गा उपलब्ध गराउने छु, मेरो देशलाई फिजीकरण हुन बाट बचाउने छु।
    जननी जन्म भूमिश्च, स्वर्गादपी गरीयसी
    जय नेपाल
    .
    ...وسعت
    95
  • @
    @user-zp1pq5ml9jمنذ 5 سنوات Watching this video from south korea such a good moment that day where when we had good relationship with each other.always loves. 3
  • @
    @dambarbasnet7449منذ 5 سنوات दुनिया विहारि अटायाे नेपालमा तर नेपाली भाषि अटाएन दुख लाग्छ। 66
  • @
    @Hope-pu3dbمنذ 5 سنوات This video brought back so many memories from my childhood, especially those school days at Oasis Academy. Thank you very much!! 6
  • @
    @prempun8606منذ 4 سنوات again hats off u..u did so emotionally attachment wid those peoples who left this place.!!!m so touched ..! 1
  • @
    @kamalbhandari2504منذ 5 سنوات म अमेरीका बाट हेर्दै छु, हेर्दा रमाईलो लाग्यो, आफ्नो मात्रीभुमी लाई कसले बिर्सन सक्छ र, 63
  • @
    @KNBhattaمنذ 4 سنوات i can't control my tears while watching this video. दुख लाग्छ नेपाल सरकार तपाईहरुलाई यहीँ बस्ने बेवस्था गर्न नसकेको मा। तपाईं हरु जो जहाँ भय पनि नेपाल लाई नबिर्सनु होला यसरी नै नेपाल लाई माया गर्नु होला। 3
  • @
    @radhabshresthaمنذ 5 سنوات I am watching from Turkey. Wherever we may be but we have Nepali blood. Keep loving Nepal and Nepalese. 22
  • @
    @dayghost379منذ 5 سنوات How lucky they are in USA. however it's great to live in own country by respect and peaceful environment 3
  • @
    @buddhisagarsubarna7395منذ 5 سنوات भिडियो हेर्दा साह्रै मन दुख्यो नेपाली हामी भनेर गर्व गर्न पनि कहिले काहीँ लाज लाग्ने अबस्था बनाएको रहेछ।अझै अाफु जन्मेको ठाउँ अाफु नेपाली भाषी भएकोले फर्कि फर्कि केशि अाशा अनि ममता बोकेर अाउदै छन । 18
  • @
    @manojguha5694منذ 4 سنوات I'M watching from Bhutan..feeling to cry 1
  • @
    @pradipkarki3761منذ 5 سنوات दुख नमान्नुहाेला सत्तामा बस्ने चाेर र भ्रष्टाचारी हरुले शरणार्थी भनेपनि संसारमा छरियर रहेका नेपाली भाषीहरु अाफ्नैलाग्छ मलाईत 37
  • @
    @trsharma11منذ 5 سنوات Thank you for posting the video. I had heard the name of Dhulabari and Bhutanese Refugee Camp of Jhapa in earlier days. But with the help of this video id="hidden11" class="buttons"> I could see the historical Refugee Camp from New Jersey, USA. By seeing the barren land I just imagined how busy must have been that place earlier with full of life. Thanks Tara ji for the video. ....وسعت 1
  • @
    @navinsinha364منذ 2 سنوات Thank you Sachin Bhai. You are doing such a great work with your traveling episodes.I would appreciate if you could show the places in the map and give id="hidden12" class="buttons"> us some information on the different means of transport (especially public transport) to reach those places. ....وسعت 1
  • @
    @bhimbahadur6098منذ 4 سنوات जसरी हाम्रा पुर्खाहरु बिदेशमा पुगेर त्यतै बस्नु पर्ने स्थिती आयो र कालान्तरमा त्यहाबाट पनि जबर्जस्ति ( विना कारण ) खेदाइयो र अन्तमा हाम्रा पुर्खाका सन्तानहरु नेपाल आउँदा शरणार्थी भए कुनै सहयोगी आएर फेरि अर्कै देशतिर लगे अब त्यहा जन्मने नेपाली पुर्खाका रगतहरुलाइ आफ्ना अतितहरु वृतान्त सुनाउदा पक्कै पनि हाम्रो देश नेपाललाइ अवस्य घृणा गर्ने छन अनि सम्झने छन आफ्नै नागरिकलाई अङ्गाल्न (स्वीकार गर्न ) नसक्ने देश भनेर।
    अनि धिक्कार्ने छन हाम्रो देश नेपाललाई ।
    कानेपोखरी, मोरङ्ग
    हाल चाहिँ
    साउदी अरेबिया
    .
    ...وسعت
    1
  • @
    @GraceGABمنذ 4 سنوات Lots of childhood memories remains there. 1
  • @
    @ksbblossom5570منذ 5 سنوات भुटनिज साथीहरू संगको आत्मीयता निक्कै अनमोल र यादगार सदैब रहिरहनेछ । 7
  • @
    @surajthulung4463قبل 11 أشهر Why Nepalese are so Loyal and honest and as well as strong.
  • @
    @DennisRizمنذ 5 سنوات Damn those memories .
    .
    2
  • @
    @kumarkhadka8645منذ 5 سنوات I’m Missing those moments I can’t forget never friendship with Nepalese bhunijs 1
  • @
    @saritalimbulimbu4405منذ 5 سنوات मित्रहरू सारै राम्राे भिडियाे बनाउनु भएछ धेरै धरै धन्यावाद 7
  • @
    @xiteezpakhrin8706منذ 5 سنوات Bhutanese should be thankful to Nepal because it is Nepal that helps them to settle in America. 1
  • @
    @somubomjan2320منذ 5 سنوات कस्तो दुख लागेउ मलाइ पनि. भुटानमा तेहाको सरकारले हेपेउ हेपेउ अनि नेपाल सरकारले पनि जो जुन देश मा रहे पनि खुशी रहनु।नेपाली भावना बोक्नु।जय नेपाली दाजु भाइ। 9
  • @
    @janakthapa3874منذ 5 سنوات During their stay in .Nepal government and all Nepalese people help them or not any inconvenience we are all apologise because we are all human being. 7
  • @
    @denylim8035منذ 5 سنوات सारै मन छुयो कथा र भिडियोले
    उहाँ हरु जहा रहनु भएपनि नेपालको माया र हाम्रो माया सदैव रहनेछ् ।।
    3
  • @
    @satyarai2383منذ 2 سنوات यो भिडियो हेर्दा त साच्चैिकै मन कुडीयो कता कता मन दुख्यो बिहारी अटायो हाम्रो नेपाली अटायन 1
  • @
    @An_athiest_boyقبل 9 أشهر Hi sachin sir im dual citizen nepali and American both iam Pennsylvania USA 1
  • @
    @nischaltamang1226منذ 5 سنوات रमाईलो हुन्थ्यो त्यो बेला जब सम्म भुटानी नेपाली दाजुभाई हरु टिमाइ सिबिर मा हुनुहुन्थ्यो। बुधबारे हाट बजार हिडेर सङ्गै गइन्थ्यो पहिले
    मेला पात रमाईलो हुन्थ्यो।तर आजभोलि सुनसान लाग्छ उजाड लाग्छ सङ्गै खेलेका भुटानी साथीहरू पुनर्बास मा जानुभो।
    ती साथीहरू कता गए अब भेट होला नहोला
    .
    ...وسعت
    35
  • @
    @madhavprasadghimire8862منذ 5 سنوات Bichara जे भएनी hamrey नेपाली दाजु भाई हुन् यी भुटानी लाई नेपाली नागरिकता दिनु पर्छ 10
  • @
    @cashmensathi5290منذ 2 سنوات Thank you for video I am watching from Australia. 1
  • @
    @user-ns2dq5cn4uمنذ 5 سنوات मानिस जाहा जाहा पुगेपनी आफू जन्मेहुर्केको ठाँउ भुल्न सक्दैन । 24
  • @
    @chandragurung1153منذ 5 سنوات Katti maya lagxa hai tara sir aafhu janme hurkeko gauthau hajur ko video herda mutonai xinalo jaha puge pni man nepalmai hune 4
  • @
    @yubarajparajuli2416منذ 2 سنوات तारा ढुङ्गाना जि काे घर भए ठाउमा पुगेर ड्राेन् उडाइयाे सचिन् जि लाई धन्येबाद् 1
  • @
    @rajshankar7735منذ 4 سنوات Sir tapai ko video haru maile sabai nai hereko chhu dherai ramro lagyo good job sir 2
  • @
    @gopalbam5900منذ 3 سنوات जे सुकै भय पनि नेपाल सरकार ले नेपाली नागरिकता दियेर सम्मान को साथ ईनिहरु लाई घर जग्गा दिनुपर्ने हो खै किन दियेन नेपाल सरकार ले 1
  • @
    @Anttu94منذ 5 سنوات Aaha afai yatra ma hideko mahasus vayo watching from South Korea 3
  • @
    @sangtamang6637منذ 5 سنوات I am watching from America I love timai camp 2
  • @
    @digambardahal6373منذ 5 سنوات Ek kisim le video herda ramailo lagyo bhane arko tarfa ujad camp dekgda dukha pani lagyo. Sibir ko lagi kaam garne santha ko karmachari bhayeko nata le purana kura ra sambhanda lai taja garyo. Haal USA mai chu. 2
  • @
    @meenagurung8206منذ 5 سنوات Very nice video , Thank you n keep it up bro 2
  • @
    @bishnudulal6782منذ 5 سنوات पहिला रहेकाे सिबीर हाल मरूभुमी! हालकाे अबस्था जानकारी गराउनु भएकाेमा धन्यवाद । 8
  • @
    @nirmallama2582منذ 5 سنوات When we r small age I heard this bhutani saranarthi.now I was look in to you tube. .anyway nice video.and message to every this town people's who leave it here to USA 5
  • @
    @ndxetri9361منذ 5 سنوات धेरै दुख लाग्छ मेरो त्यो ठाउँ पहिले कस्तो रमाईलो थियो सबै साथी हरु कहाँ कहाँ पुगे आज यस्तो उराठ लाग्दो रहेछ ३०लाख बिहारी अटायो तर आफ्नो नेपाली दाजु भाइ लाई अर्काको मा खेदेर छाड्यो धिक्कार छ नेपाल सरकार लाई 2
  • @
    @bharattimsina9916منذ 5 سنوات I'm watching your videos form Dubai and I would like to thank you for the all great videos your making Sach perfect volg 2
  • @
    @FirstLast-hp6jbمنذ 5 سنوات ओहो ल बदाई भाइ लाई जे भऐनि जनमँ थल हो ️️‍‍‍ 3
  • @
    @kamalraiofficial8792منذ 5 سنوات Love you
    Bhutanese Nepali Community
    3
  • @
    @EmmaSharma12منذ 5 سنوات I am from dhulabari we used to go timai siwir ghumnulai. 5
  • @
    @rajsubba7792منذ 5 سنوات Thanks guys for video I am really missing my country 2
  • @
    @mandirarai1377منذ 5 سنوات Among many of you!some of you were my tuitor some of you were my best friend.I miss you all. Beghat lai samjida dukha lagcha .But I wish u all good luck. From UAE 2
  • @
    @pembapakhrin596منذ 5 سنوات l m watching from Saudi Arabia l love my country. 2
  • @
    @zeevan2705منذ 5 سنوات यानीर नेपाल सरकारले भुटानी सरणार्थीलाई नागरिकता दिएन भनेर गुनासो गर्ने भुटानी होस या नेपाली माथी दया लागेर आउछ
    नागरिकता दिएन ठिकै गर्यो किनभने लाखौं नेपाली गरिबीको कारण आज बिदेशमा श्रम बेच्दैछन कती नेपाली चेलीहरु विदेशमा बेचिदै छन यदी भुटानी सरणार्थीहरुले पनि नेपाली नागरिक हुनुपरेको भए यही भोग्नु पर्थ्यो बिचरा तेत्रो बर्ष भुटानले सोसण गर्यो अब बिदेशीले सोसण गर्थे ठिकै भयो उनीहरुले राम्रो भबिस्य पायो नत्र नेपाल सरकारले नागरिकता नदिएर तेस्रो मुलुक पुनर्बासको पहल गरि तेस्रो मुलुक पठाएर राम्रै काम गरेका हुन चाहे भुटानी सरणार्थीहरुले बुझुन या नबुझुन तर मेरो बिचारमा राम्रै गरेको हो नेपाल सरकारले ....وسعت
    5
  • @
    @janakthapa3874منذ 5 سنوات All the best all of the Bhutanese refugees who are flee from Nepal their family and future .we love all of them ♥️❤️ ever. Please 5
  • @
    @khusarai2396منذ 5 سنوات I’m watching from USA I was born in Nepal 2
  • @
    @prashan237منذ 3 سنوات I am from this place, I grow here study here I love this place very much ❤❤ 1
  • @
    @prakashp3909منذ 4 سنوات नेपाली भाषी भूटानी दाजुभाइ दिदीबहिनी हरु जहाँ बसे पनि आफ्नो योग्यता र क्षमता बढाउँदै जानोस्। संगीत कला व्यापार खेलकुद सबैमा नाम कमाउँदै जानोस् त्यसको लागी राम्रो मौका पनि पाउनु भएकै छ। अत्याचारी भूटानी शासक हरु लाई आफ्नो क्षमता देखाई दिनुहोस। ताकि उनीहरू पश्चाताप मा परुन। आफ्नो पिता पुर्खाको भूमिलाई कहिल्यै नबिर्सनुहोस्। सफलताको शुभकामना। ....وسعت
  • @
    @kabirajrai9386منذ 4 سنوات Ati Easmariniya Katha Bethako Samjana Sorup Eas Video. 1
  • @
    @tirthathapamagar3000منذ 5 سنوات I am watching from Qatar. I really appreciate. 1
  • @
    @norbutamang4758منذ 5 سنوات It is historical .thanks for the video, now in resettled in USA 1
  • @
    @noorashrestha8350منذ 4 سنوات Lockdown ko bela tapai ko sabai jaso video heriyo. Sarai ramro video cha. Hami Australia bata.
  • @
    @sagarkumarchhetri9591منذ 5 سنوات तारा जी एकदमै राम्रो लाग्यो हजूर हरु सबै तेस्रो मुलुल तिर लाग्यो भयो !
    हजुरलाई हार्दिक बधाई शुभकामना ।।
    अनि हाम्रो दाई DB दाई को के खबर छ कस्तो हुनु हुन्छ केही खबर पाइन्छ ?
    2
  • @
    @mongol7417منذ 5 سنوات दिनरात भारतीहरुलाइ बिहार बाट ल्याएर देशको नागरिकता बाड्छ तर हाम्रो नेपाली भाषी भुटानी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ चिनेन पाखाण्डी नेपाली सरकारले । अबो उनीहरूलाई नेपालको पनि नागरिकता दिनुपर्छ जो जो नेपालमा जन्मेका छ्न तिनिहरुलाइ । ....وسعت 2
  • @
    @bimlak.c2292منذ 3 سنوات Hi Sachin g , ma Nederlands bata tapai ko vedio herchu . Ma aaphai Nepal na aayeko dherai barsa bhayo tesai karan malai Nepal years herda ramro lagcha . Thanks a lot . Bye 1
  • @
    @kiratrai6972منذ 5 سنوات hajur dherai ramro purano thau haru samjher aunu bhakoma badhai chha hajur harulai ma qatar bat herdai chu hai 2
  • @
    @rupeshkhatri5484منذ 5 سنوات Hit video
    Make illam sandakpur video.
    2
  • @
    @sumankarki3871منذ 4 سنوات nice video lock down xa kam lageko xa hernalai ghar pharkene aasaxaina thank you for video. 1
  • @
    @kumararkan2740منذ 5 سنوات I am watching from Saudi Arabia bro your doing Good job bro 1
  • @
    @Dinalemagarمنذ 3 سنوات भारतिय बिहारी हरुलाइ नागरिकता दिनु भन्दा त यी हाम्रै नेपाली भासी हरुलाइ दिएको भए धेरै राम्रो हुने थियो यिनी हरुको पुर्ख्यौली नेपाली नै थिए 1
  • @
    @vtrlegend8414منذ 5 سنوات Bichara Nepal malai Mann parxa Maya lagxa mo Sikkim ko vaya pane Nepal ko Sarai Maya lagxa 2
  • @
    @kamalthapa6445منذ 4 سنوات afu janme ko bhumi kati maya hunx jo kohila lai pani our nepal gvrment le kehi kanuni abdhara garaedinu parne jasto lagx !!!? 1
  • @
    @surajbohara4142منذ 5 سنوات Impressive. so I am right now at portugal 2
  • @
    @roshanrasaili6146منذ 5 سنوات Thanks for uploading the video, I really enjoy it. And I belong from sector B1. 4
  • @
    @meenamoktan2090منذ 5 سنوات मेरो घर शान्ती नगर 1 जोर लाबार हो अहिले कुबेत बाट हेर्दै छु खुशी लाग्यो लग भग 9/10 बर्स पछि देखि आफ्नु गाउँ ठाउँ कहिले को भिडियो हो यो हजुर लाई धेरै धेरै धन्यवाद है भिडियो बनाएर हाली दिनु भएको मा जे होस हेर्नू त पाइयो गाउँ घर ....وسعت 1
  • @
    @pankajadhikari1525منذ 4 سنوات उहाँहरुलाई त अटाउन सकेन नेपाल सरकारले, कम्तीमा यो ठाउँ संरक्षण गरेर राख्न सकेको भए पनि गर्व गर्न लायक हुने थियो। त्यति पनि गर्न नसकेको देख्दा दुःख लाग्छ। 3
  • @
    @magarokil5417منذ 5 سنوات नमस्कार म मलेसिया बाट हेर्दै छु जति पनि भुटानी सर्णाथी भनेर ट्याङ लगाएर राखिएको छ नि तर वाहा हरु भुटानी होइन ओर्जिनल नेपाली हुन दुख लाग्छ र नेपाल सरखार को काम देख्दा घृणा लाग्छ कैयोउ बिहारी हरुलाइ नेपाली नागरिक्ता बितरण गरे तर आफ्नै नेपालिलाइ नागरिक्ता दिनु सकेको छैन दुख लाग्छ बिदेसिलाइ लाखौ नागरिक्ता दियो तर हम्रै नेपाली एउटै उत्पती हो हाम्रो जो भुटानी नेपाली भनिन्छ तर म भुटानी भन्दिन म सिरिप नेपाली भन्छु वाहा हरुलाइ किन कि वाहा हरु र हामी सबै नेपाली को एउटै उत्पती हो सरखार ले बिहार तिर भन्दा भुटानी भनेर तार्बार को घेरा भित्र राखिएका हाम्रा नेपाली लाई नागरिक्ता बितरण गरियो स अनि सरखार मा बस्ने हरुको हाइ हाइ हुने छ भारत को जन्तालाई भन्दा हाम्रा भुटानी भनेर तार बार भित्र सिमित राखनु भन्दा वाहा हरुलाइ गर्नुस सलाम गर्ने छु तर दुख लाग्छ आफ्नै नेपालिलाइ तेसरी राख्दा ....وسعت 2