@pradeepkhadkaofficial1504منذ 4 سنواتधुर्मुस सुन्तली माग्ने बुढा बाद्र्ने पहिलेका कलाकार अझै आउनु पर्छ भन्ने जत्ती यता हाजिर गर्म त गाइज्️✋✋✋✋✋️️️️️ 310
@
@nepalimanbirbaduwal2731منذ 4 سنواتधुर्मुश सुन्तलीलाई मेरि बास्सैमा देख्न पाउँदा पहिलाको मेरि बास्सैको झल्को आयो।साथै सारै खुशी पनि लाग्यो।धुर्मुश सुन्तलीलाई हृदय देखि सलाम तथा सफलताको कामना 223
@
@rcapitalrchy593منذ 4 سنوات"देश को बारेमा सोच्दा सोच्दै आफ्नै घर बिर्सिने छोरो पाउनु भएको छ" भन्ने यो शब्द ले मन छोयो ! 127
@
@user-bm9hw3nf5pمنذ 4 سنواتमेरि बास्सै मा माग्ने बुढा लाई हेर्ने रहर क-कस्को छ ?? like ️ 698
@
@rdsbibek9378منذ 4 سنواتसबैले छोडेर गए पनि अझै सम्म मेरीबास्सै लाइ अघाडी बढाइरहनु हुने महान कलाकार हरुलाइ नमन छ 10
@
@EntertainerDeepDipendraمنذ 4 سنواتDear stranger who ever likes this comment: may your mom live for 100 more years ❤️ 262
@
@rcapitalrchy593منذ 4 سنواتसिताराम कट्टेल धुर्मुस दाइ र कुन्जना घिमिरे सुन्तली भाउजू को लागि को को हेर्न आउनु भयो त??824
@
@yungqueen4273منذ 4 سنواتI can’t believe after all these years their acting is still the same and fantastic ❤️❤️ 220
@
@CR7tracyمنذ 4 سنواتAfter long time i have seen this TV show .. this TV show is best when dhrmus suntali is here❣❣❣❤❤ 53
@
@somethingnewupdate1752منذ 4 سنواتआज सुन्तली धुर्मुस देखेर आखाबाट आशुनै आयो , हामी दर्सकले धेरैनै रुचाएर आजको दिन सम्म चलेको यो मेरि बासैम सदैब सुन्तली धुर्मुस ,माग्ने बुडा हेर्न मन छ , म लगाएत अस्ट्रेलियामा रहने मेरो साथीहरुको तर्फबाट शुभकामना छ सबैलाई,अब सबै नेपालीको मन जित्नु भएको छ फेरि मेरि बासैमा फर्किनु भयो भने फेरि मन जित्नु हुने छ ....وسعت283
@
@user-gl6cd3yi8iمنذ 4 سنواتआज म कति धेरै खुसी भय। सबै लाई एउटै पर्दामा देख्न पाइयो। सेन्टि भाइरल फिल्म लाई सफलता को सुभकामना। always miss you मेरि बास्सै 2
@
@milanthapa9165منذ 4 سنواتHemii tw bidesh ma xu tar gharko manxe lai film harna pathauna parxa haiii like garnu la 2
@
@santoshsingthakuri3258منذ 4 سنواتमेरि बासैको महान कलाकार धुर्मुस सुन्तली लाई माया गर्नुहुने जति पनि हुनुहुन्छ हाजिर गर्नुस है ।। 619
@
@Rameshkhatiwada22منذ 4 سنواتधेरै समय पछि मेरीबास्सैमा धुर्मुस सुन्तली देख्न पाइयो,,अत्यन्त खुशी लाग्यो,,।। 2
@
@binitashahi5809منذ 4 سنواتDurmush and suntaliii ji is lovee❤️❤️❤️ 16
@kalpanapokhrel5162منذ 4 سنواتधुर्मुस सुन्तली बिनाको मेरिबासै नुन बिनाको तरकारी जस्तै भएको थियो आज बल्ल मेरि बासै हेरेजस्तो लागेको छ। 152
@
@GangaAleGangaKoGharمنذ 4 سنواتमेरि बास्सैमा धुर्मुस सुन्तलिलाइ सँधै देख्न पाउ भन्ने यता ️ 37
@
@bipinneupane5187منذ 4 سنواتPahilako scene dekhauda sano hudako yaad aayo Those childhood days ani ntv ka serial haru kya ramailo thyo 25
@
@kanchan5755منذ 4 سنواتit feels so good. seeing dhurmus suntali together back again 46
@
@rajendrathapa9228منذ 4 سنواتअबको episode हरु मा नछुटाइ धुर्मुस सुन्तली आउनु पर्छ भन्ने हाजिर हुम त?!!! 83
@
@subinthapa8726منذ 4 سنواتखुसी को सिमा नै रहेन धुर्मुस सुन्तलि आउदा ,happy to see you both ,big salute 1
@
@sabinmainali1117منذ 4 سنواتफिल्मको प्रचार प्रसार गर्न मात्र होइन अरू बेला पनि आउन पर्यो धुर्मुस जी . HOINA TW 81
@
@punemogoll6006منذ 4 سنواتआज को मेरि बासै खास लाग्ने जति यता अनि धुर्मुस सुन्तली सधै यहि हुनु पर्छ भन्ने जति यता ल 177
@
@sabinpariyar3097منذ 4 سنواتधुर्मुस सुन्तली को मायाले नै होकि कुन्नि हेर्दाहेर्दै आँखा मा आँसु पो आयोत गाठे ।। यो एपिसोडले अतिनै मार्मिक महुसुस बनायो।। अल द बेस्ट मेरि बास्सै र सेन्टि भाइरस टिम।। 1
@
@decemberqueen3957منذ 4 سنواتसारै राम्रो छ ।All team best off luck❤️❤️❤️❤️❤️ 8
@thirbhadur1953منذ 4 سنواتधुर्मुश् सुन्तलि को कमेडी हेर्ने जति हाजिर hunus
@
@dhaulagirientertainment7407منذ 4 سنواتधुर्मुस र सुन्तली भयर राम्रो लाग्यो तर यहाँ माग्ने बुढालाई को को ले सम्झनु भयो 479
@
@Aktravel007منذ 4 سنواتfeels too good to see dhurmus suntali after a long time. I have watched meri bassai after 4 years because of him. This reminds my those days. 12
@
@puskaradhikari7520منذ 4 سنواتधुर्मुस सुन्तली हुनाले हेर्न आउने हाजिर गरौँ त✋ 42
@
@badalsunar9373منذ 4 سنواتआहा धुर्मुस र सुन्तली जि को आगमनले मेरि बास्सैमा अत्यन्तै रमाइलो प्रस्तुति प्रदान गर्यो धन्यवाद स्वागत छ यहाँ हरु को जोडि लाई ।।जय नेपाल्
@
@birendrakhatri4903منذ 4 سنواتधुर्मुस र सुन्तली आउँदा धेरै खुसी लाग्यो माग्ने बुढा पनि आउनु पर्यो अब 65
@
@shumikarkiofficial8800منذ 4 سنواتधुर्मुस दाजु र सुन्तली मेरी बास्सैमा देख्दा पहिलाको मेरी बास्सैको याद अायो तेति बेला मेरी बास्सै अाउने बेलामा बत्ती जाने राति उठेर हेर्ने गर्थे अहिले पो युटुबमा हेर्न पाईन्छ ️️ 495
@
@mrab4576منذ 4 سنواتReally feeling happy after seeing Dhurmus suntali in this serial. Good wishes both. 3
@
@binodkafle4900منذ 4 سنواتमैले नि यसपालि धुर्मुस सुन्तली अाएकाेले धेरैपछि हेरेकाे साह्रै खुसी लाग्याे ।। सँधैभरि देख्न पाए सबैलाई एकै ठाउँ देख्न पाए खुसी भईन्थ्याे । धुर्मुस सुन्तली यसैमा भइरहुन भन्ने जति यता हाजिर होअौँ त ।। 1
@
@subhashkoirala9401منذ 4 سنواتधुर्मुस सुन्तली लाई सफलता को शुभकामना धुर्मुस सुन्तली लाई सहयोग गर्ने जति यता हाजिर गरम्त 1
@
@manishapanday2352منذ 4 سنواتसधै मेरिबाशैमा धुर्मुस सुन्तली हुनुपर्छ भन्ने जति यता हाजिर 422
@
@topmagar24منذ 4 سنواتधेरै पछि युगल जोडी लाई देख्न पाईयो ,मन खुशी संगै कता कता यी आखामा पनि आँसु रसाएर आयो 1
@
@bishalpaudel8429منذ 4 سنواتधुर्मुश दाइ र सुन्तली भाउजू ले माग्ने बा लाई पनि सङै ल्यायको भय केनै सकिन्थियो र . जे होस कति पछि मेरि बास्सै हेरे जस्तो भयो❣️❣️❣️ 33
@
@dineshsaajanbhandari4686منذ 4 سنواتI am very far from my country but l never missed comedian serial meri basaai and bhadra gol yet..they always make me smile . 1
@
@pratapdhami677منذ 4 سنواتधुर्मुस सुन्तली को फ्यान जति यता हाजिर हौत
@
@namarajkunwar1387منذ 4 سنواتधुर्मुस र सुन्तली आको सुनेर हेर्न आउने कोको हो .? तर माग्ने बुढाको धेरै कमि भयो 224
@
@yanzonmaya7434منذ 4 سنواتधुर्मुस सुन्तलीको आगमनले आज पहिलेको ती पुरानो भाग हेरेको जस्तो आनन्द महसुस भयो।।धन्यवाद धुर्मुस सुन्तली ।।
@
@memoryyt1051منذ 4 سنواتSeeing dhurmus here breaks my heartOLD MEMORYS I LOVE IT 1
@
@bibashbenam6272منذ 4 سنواتपुरानो मेरि बास्सै अझै हेर्ने कोको हुनुहुन्छ ? हाजिर हाम
@
@dahalrider8868منذ 4 سنواتअब धुर्मुस सुन्तली र माग्ने बुढा पनि मेरी बास्सै मा अाउनु पछ भन्ने जति यता हाजिर गरै
@
@jagdishkunwar5508منذ 4 سنواتमाग्ने बुढालाई कोकोले Misss गर्दै हुनुहुन्छ हाजीर गरम त 904
@
@bishalkhadka955منذ 4 سنواتReunion is most needed. For the Love of Nepalese 3
@
@manojjungshah5767منذ 4 سنواتdherai ramro laagyo khusi laagyo feri purano gau farkeko dhurmus suntali lai dekhda and magne buda rw bandre pani aaunu paryo hope to see you old guys in meri bassai good luck❣️❣️ 4
@
@funnytv4080منذ 4 سنواتअब माग्ने बुढोले पनि come back गर्न पर्छ भन्ने जति यता हाजिर ️️
@shishirmagar_official1781منذ 4 سنواتसधै सक्किगोनी हेर्ने आज धुर्मुस सुन्तली भको भएर मेरी बास्सै पुरा हेर्ने म मात्रै होकि अरुनि छन 100
@
@purbi_Info_72منذ 4 سنواتधेरै वर्ष अघिको सम्झना आयो जतिबेला गाउँमा सबै जना मिलेर मेरी बासै हेरिन्थ्यो धुर्मुस र सुन्तलीको
@
@lovenepal708منذ 4 سنواتI can't believe this after thus years there acting is still the same and fantastic❣️❣️❣️❣️❣️ 16
@
@sanjusunar8139منذ 4 سنواتधेरै पछि धुर्मुस सुन्तली लाई मेरि बासै मा देखेर खुसी लायो अब सबै पुरानो टिम हेर्नी चाह्ना छ कोको लाई यो कुरा मन्जुर छ please♂️
@
@anildhakal5011منذ 4 سنواتAfter such years gap , the acting level is still the same like before ♥️ 37
@
@prakashstha3441منذ 4 سنواتम नेपालि हो भन्ने मलाई गर्भ लाग्छ। हजुर हरूले पनि धुर्मुश शुन्तलिलाई सपोट गर्नुहोला धन्यबाद। 37
@
@GangaAleGangaKoGharمنذ 4 سنواتसेन्टी भाइरस ले, अहिले सम्मकै धेरै पैसा कमाओस, शुभकामनछ भन्ने हामी कति छौ? ️ 51
@
@sangitaranjit7803منذ 4 سنواتThose goosebumps moment.!!! Soo good to see dhurmus, suntali, dariba, chamsuri,thyas kumari ,kajiba in the same scene. 2
@
@durgapoudel7756منذ 4 سنواتI really appreciated dhurmus and suntali 13
@
@alijna5373منذ 4 سنواتWelcome to youtube trending page Lets rule it44
@
@srestybhujel7731منذ 4 سنواتWow best episode Dhurmush suntali 2
@
@straightnakaboy6544منذ 4 سنواتआजको Episode मा Dhurmush र Suntali को लागि भनेर कति जना हेर्न आउनु भको,,,।।।।। जै नेपाल,, जै धुर्मुस & सुन्तली 90
@
@tahalkaintertenment9183منذ 4 سنواتधेरैपछी बल्ल पियुर "मेरि बास्सै" हेरेको महसुस भयो❣️❣️❣️ धुर्मुस र सुन्तलिलाई सधै यहि सेटमा देख्न पाए हुन्थ्यो
@
@SantoshGeeripspمنذ 4 سنواتSALUTE TO DHURMUS AND SUNTALI.. NATIONAL HEROES.. 1
@shyamrajbanshi570منذ 4 سنواتAfter all durshmus suntali ko come back le khusi lagyo Love u धुर्मुस दाइ 1
@
@ShantimanRaiمنذ 4 سنواتमेरि बस्सै हेर्ने जति यता पनि हजिर हुनु होला है मित्रहरू !
@
@OMBoharaمنذ 4 سنواتधुर्मुस सुन्तली धेरै पछि देख्न पाइयो मेरी बास्सै मा खुसी लाग्यो भन्ने जति लाइक ठोकौ 124
@
@samseryonjan8751منذ 4 سنواتमेरि बस्सैको भुपु देशको महान कलाकार धुर्मुस सुन्तली फेरि मेरि बस्सैमा फेरि पूरा रुपामा सहभागी हुनु भएको म धेरै धेरै दन्याबाद ।
@
@kaajukali3419منذ 4 سنواتDie heart fan of dhurmus and suntaliiiii. 1
@
@babupariyar1189منذ 4 سنواتमेरी बास्सै हेर्न छोडेको थिए आज हेरियो कारण धुर्मुस सुन्तली 20
@
@ritachatry6577منذ 4 سنواتDhurmus and suntali really miss u in every episode. Really happy to see you both lots of love from India Bangalore 1
@
@sukundakadel5643منذ 4 سنواتi am here after long time watching meri bassai just because dhurmus suntali return 17
@
@nagarik58منذ 4 سنواتधुर्मु सन्तली का फ्यान जति यता हाजिर हम त 10
@
@srijanatimilsina9321منذ 4 سنواتधुर्मुस सुन्तली आउदा साचै मेरि बास्सै हेरेको भान भो हेर्दा हेर्दै आँसु झरेको पत्तै भयेन।सबौ पुरानो कलाकार आय अझै सुन मा सुघन्द हुन्छ होला ? 4
@
@nepalivideogalaxy9685منذ 4 سنواتधेरै पछि एक यो जोडीलाई देख्न पाउँदा धेरै खुशी छु,,हामी आभारी छौं पुनः देख्न पाइयो
@
@newonlinetv9845منذ 4 سنواتसधैं हेर्ने कहिलेनी हेर्न नछुटाउने हरु यत हजिर गरुम
@
@milanrana6955منذ 4 سنواتमाग्ने बुढा बान्द्रे लाई पनि मेरि बास्सै मा ल्याउनु पर्यो अझै राम्रो हुनेथियो best of lock 307
@
@pramodrana5978منذ 4 سنواتधुर्मुस सुन्तलीको आगमनले सुनमा सुगन्ध छाएको छ एकदमै राम्रो छ अझै प्रगतिको कामना
@
@hariprashadbhatta4664منذ 4 سنواتGreat script Love to see Dhurmus and Suntali again in an episode. 1
@
@ankitbashyal2059قبل 8 أشهرThe Gems of the meri bassai are dhurmuse and suntali 2
@devdurga8423منذ 4 سنواتम सानो छँदा बाबा विदेशबाट घर आउँदा कति रमाउँथे त्यस्तै ढुर्मु र सुन्तली मेरी बासै मा फेरि फर्केर आउँदा धेरै खुसी लाग्यो। धूर्मु र सुन्तलीको फ्यान हरु यता हाजिर हौत। 9
@
@dibasgiri9213منذ 4 سنواتवाह धुर्मुस, शुन्तलिको आगमनले कति खुसी लाग्यो ! अब सधै आइदिनुपर्यो ! 5
@
@anusharai8763منذ 4 سنواتWe need always dhurmus and suntali in meri basai 9
@
@Arjunbirahiمنذ 4 سنواتमेरि बास्सै नछुटाइ हेर्ने कति हुनुहुन्छ । यता हाजिर हुम त ।
مقاطع الفيديو ذات الصلة على Meri Bassai | | Episode-642 | | Feb-18-2020 | | Comedy Video | | By Media Hub Official Channel:
like
️ 698
सबै लाई एउटै पर्दामा देख्न पाइयो।
सेन्टि भाइरल फिल्म लाई सफलता को सुभकामना।
always miss you मेरि बास्सै 2
️ 37
Those childhood days ani ntv ka serial haru kya ramailo thyo 25
HOINA TW 81
माग्ने बुढा पनि आउनु पर्यो अब 65
Good wishes both. 3
For the Love of Nepalese 3
️️
️ 51
Lets rule it 44
Dhurmush suntali 2
जै नेपाल,, जै धुर्मुस & सुन्तली 90
धुर्मुस र सुन्तलिलाई सधै यहि सेटमा देख्न पाए हुन्थ्यो
Love u धुर्मुस दाइ 1
Love to see Dhurmus and Suntali again in an episode. 1