राजेस,निखिल,बिराज र मनिसा कोइराला को फिल्मको कुरा गर्दै बनपाले दाइले यसरी हसाए..
#jana_aawaj_nepal_sudan_thapa_banpale_dai#
Host/Edit-Sudan Thapa
Camera-Bhuwan Thapa
Jana Aawaj Nepal
@kiiEraN9493 years agoTiktok ma herera youtube hern aaune koko hununxa 201
@
@Prabal_hayu3 years agoबुडाले राजाको नाम लिन लाई टोपी खोले । अझै राजा प्रती सम्मान गर्छन । वाह राम्रो लाग्यो । 14
@
@oliharishankar52533 years agoटिक टक मा video देखेको दिउस भर खोजेको भेटेन अहिले हेरिराछु रमाइलो भैरा छ 10
@
@rookbhandari33583 years agoबिना सित्ती नाच्या छ चिक्ने 😂🤣🤣🤣कडा बाजे हैट लास्टै हसाय यार बाजे 17
@
@bindashari80653 years agoसारै नै रमाइलो बाजे मन पर्यो छितो पार्त 2 हेर्न पाइयोस 12
@
@JitendraJitendra-xb9oc3 years ago😂😂😂Tiktok ma herer aako ma pani 😆😆😆🤣🤣🤣 23
@
@jeevanjalan3 years agoदिनभरी काम थकान पनि मेटाउने कस्तो आनन्द आयो। बहुत मज्जा आयो। मेला गको जेरिको कराईमा हाम फालेको कस्तो स्मरणीय पल क्या रमाईलो कस्तो गज्जब को हुनुहुदो रहेछ बाजे 9
@
@madabkhadka99273 years agoबाजे को कुरा त जति सुन्यो उति नै सुन्न मन लाग्छ त राजा वाउ देश बचाउ 4
@
@narbahadurgharti6092 years agoबाले सहि भन्नु भयो राजाको शासन कालमै राम्रो थियो
@
@rameshbabubasnet75203 years agoयो बाजेले जस्तो life मा कुनै comedian ले हसायन मलाई बाजेको जय होस 🙏 2
@
@jyotishmgr55613 years agoअलिकति अपसब्द बोलेर मात्रै बोल्दा सब्द चयन गरि बोल्ने हो भने खान पाए बाच्ने मध्यको बुढो रहेछन् रमाइलो लाग्यो 1
@
@drmagarpm31383 years agoबाजे धेरै रमाइलो कमेडी मान्छे जवानीमा झन कति रमाइलो गर्नुहुन्थ्यो होला ति दिन सम्झिदा भावुक हुनुहुन्छ होला मलाई पनि फिल हुन्छ। 1
@
@balarambatha3733 years agoTik-tok herer aaeko sarhai haso lagyo 😀😀😀😀😀 3
@
@somraj36983 years agoसारै रमाइलो गर्नु भयो बाजे ले🤣🤣🤣🤣🤣 Sir हरु अब बाजे को अर्को video part पनि लिनु पर्यो 3
@
@gmkismat91843 years agoखुट्टा जल्फी को कदाइ मा गैगो गाथे भाग्दा खेरी 😀😀 लास्तै हासो लाग्छ यो मामा को गफ सुन्दा 4
@
@sagarbista1523 years ago10 चोटि हेरिसके अझै चित्त बुझेन सारै रमाइलो बाजे 3
@
@surendrakulungraiofficial88123 years agoबाजे सङ बस्यो भने दिन बितेको थाहै नहुने रहेछ त 😄😋 5
@
@ranagajasing53343 years agoरोल्पालि /रुकुमेलि/सल्यानी/दङ्गाली/प्युठानि अन्नेरी जे होस् मिल्छ पत्रकार मित्रलाई धेरै धेरै धन्यवाद यस्तो कुरा सुनेर सारै टाईम पास भयो। 1
@yogeshbudha24273 years agoमैना मा यक पटक आई राखाेस है बाजेकाे भिडियाे😁😁😁
@
@chandrabahadursen25003 years agoहामरो घरति मगर मौलाकोट वन पाले को विडियो मार्फत बात मलाई पनि मन परेयो है सम्मान छ बधाई छ है 1
@
@rosanpun59893 years agoInterview लिने भाई आफै हासेर बिजोक 😀😀😀 13
@
@sandeepmgr38283 years agoघरीघरी बाजेले pointed kura gardo rahexan j hos interview ramailo xa 1
@
@niranaleofficial57923 years agoBa kura sunda comedy vayapni ba ko samaya ko saty kura ho 2
@
@Abhivlogmyagdi3 years agoगाउ को बूढा पाका को कुरा नीकै रमाईला हुन्छन रमाईलो मज्जा लाग्यो हर्न
@
@DailyEntertainmentMedia3 years agoसाह्रै हसाउनु भयो बुवाले अहिले कतार🇶🇦 देखि हेर्दैछौँ 2
@
@soltinakokhojima20373 years agoबाजे कमेडि च्याम्पियन मा गयकोभय सिधै फस्ट हुने 😜😜रत यो झिक्ने झिक्ने न भन्नुस है
@
@bishnuvlog7842 years agoयो बाजेलाई पनि ktm अाउने अबसर मिलाउनु पर्यो दाजु भेलु बाजे भन्दा कम छैन यो बाजे पनि
@
@sagarbista1523 years agoजेरि भाडोमा खसेको चाहिँ सरै हासो लाग्यो 9
@
@RatnaThapaMagar3 years ago१९ बर्ष बनपाले काम गर्नु भएको तर खुट्टामा चोट लागे पछि जागिर खत्तम ऊपचारका लागि पैसो छैन, यो कसको जिम्मेवारि हो? 4
@
@KylianMBAPPE40223 years ago😂😂😂😂 tik tok bat khojer aako jati hajir hau t 👍👌✌ 3
@
@dipeshbk22253 years agoBaje tw lastai ramailo gathea 😬😬😬😬😬😬😬😬🙏🙏🙏🙏🙏🙏😬😬
@
@sureshnepali76763 years agoबाजे ले हँसाउनु हसाय तगडा रहिछन बाजे हाहाहाहा रमाइलो लाग्यो ।😆😆😆🤣🤣🤣😂😂
@
@meenathapa5213 years agoTiktok dekhi aako ma jadrai gafadi daju
@
@atirambudha58423 years agoबाजेको गफ सुन्दा धेरै राम्रो लाग्यो तर बाजेको सङ्गै पछादिको बाछाको समेत खुत्तामा सम्स्या रहिछ दुख लाग्यो
@
@MrParsing3 years ago100%sahi kura garnu vayo daju le salam chh daju 2
@
@yogeshbudha24273 years agoफेरि नयाँ नयाँ बेला बेला मा फेरि ल्याउनु पर्याे है बाजेकाे ईन्टरभिउ
@
@anishrai24153 years agotik tok dekhi ma chahi aaipuge ko hu gyz 4
@
@ravipunmagar58383 years agoBalla herna paiyo sir kati hasaka huna hau budha le🤣🤣🤣🤣🤣 2
@
@oshinraioshicrai65802 years agoPlastic ko jutta kahanile hasayera marew hahaha. 🤣🤣🤣🤣🤣😋
@
@manojoli28803 years agoHahahaha hamro dangali po hoisenxa boi 2
@
@kamalrai98953 years agoबोरो येस्तै येसै भिडियो बनाउनुस हेर्दा मलाई धेरै खुसी लाग्यो ।
@
@magar59993 years agoTiktok ma dekher hijai katti khoje youtube ma ball po uplode vayx tw🤣🤣 35
@
@prbinchandthakuri30183 years agoहे भगवान हाँस्दा हाँस्दै पेटै दुख्यो बबाल छ भिडियो 22
@
@ranagajasing53343 years agoदाजुले सहि भन्नुभएको छ मलाई पनि जमानामा छोत्ती बस्न गएको याद आयो त्यो जमाना साच्चै लातो जमाना हो रातभरि छोत्ती बस्दा पनि टाधै भएर बस्नु पर्थ्यो बिहानै घरमा गएर गाई बाख्रा स्याहार गर्नु पर्थ्यो छोत्तिलाई चुरोट सल्कान दिने चलन थियोे। साईली भाखा गित गाउनु पर्थ्यो धन्यवाद हजुर को कुरा सुनेर मलाई हासो लाग्यो म अहिले मलेसिया बात हेर्दै छु। म पनि दङ्गाली हो। ...
@
@asalchhimeki3 years agoKasto organic guff majja ayo .. upachar ko lagi ni sahayog garam hai Nepali man haru 1
@
@durgat85643 years agoMa chai tiktok bata aako Hai🤣tiktok bata aauni jati hajir garum 🥰❤️
@
@khimbahadurkami70243 years agobor bhako bubako gaf sunera Dil khush bhayo dhanywad jana aawaj pepal lai
@
@anil01303 years agoपछाडी गोरुको खुट्टा उपचार पर्नु पर्यो पत्रकार ज्यु 13
@
@lilayakha31133 years ago3 Din dekhi youtubema khojeko balla aja vetiyo 😁😁😁 5
@
@suppergaming44223 years agoTik tok clips हेरेर आउने जति यता हाजिर हुम 2
@
@user-of2to5ml8v3 years agoबड्डाको कुरा सुन्दा हाँस्दा हाँस्दै आँसु आयो कडा बा 😀😀😀😀😀😀🙄
Sir हरु अब बाजे को अर्को video part पनि लिनु पर्यो 3