المدة الزمنية 15:10

काेराेनाकाे औषधी भन्दै ४ हजार जनाले खाए ॥ सरकारले लगायाेऔषधीमा प्रतिबन्ध ॥ औषधी लिनेकाे घुईचाे ॥

بواسطة Smart Nepal
67 730 مشاهدة
0
1.8 K
تم نشره في 2021/05/08

******************************************************************************************** © Smart Nepal #Smart_Nepal #Corona #PuskarKhatiwada Interviewer: Vaskar Shrestha Interviewee: To stay updated please CLICK HERE to SUBSCRIBE: /smartnepal Smart Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with Smart Nepal: Google: http://bit.ly/smartnepal Facebook Profile: https://www.facebook.com/vashkar.shrestha Facebook page: https://www.facebook.com/smartnepaltv/ Twitter: https://twitter.com/Vaskar16919306 For any inquiries: Email: aashkarshrestha@gmail.com shresthaaashkar@gmail.com Contact No.: +977 9844605902 +977 9807964898 Regards Vaskar Shrestha Prithvinagar-06, Jhapa Smart Nepal A colorful dreams….

الفئة

عرض المزيد

تعليقات - 119
  • @
    @Brooklyn-niggaمنذ 3 سنوات बिदेशमा राम्रो काम गर्नेलाई सरकारले प्रोत्साहन गर्छ
    तर हाम्रो देशमा कसैले केइ गर्न लाग्यो भने सरकार ले तगारो हाल्छ अनि भुत्रो को देशले विकास गर्छ
    5
  • @
    @lamapeje638منذ 3 سنوات सरकारले गर्न नसकेको काम जनता ले गरेकोमा बधाई छ । 12
  • @
    @sanjulugun2083منذ 3 سنوات अहिलेको यो हाहाकारमा यो दौडधुपमा यो मानिसहरुले सहि ठिक गरेको छ। एकदम ठिक 100मा 100 4
  • @
    @puranopalatayoutubechanal8897منذ 3 سنوات गुरु हामि तपाईंको सपाेट मा छाै तपाईं अघि बढ्नु हाेस 12
  • @
    @liamnepali5381منذ 3 سنوات पछाडि नहटनुहोस ओसधि बनाउनु होस पुष्कर सर तपाईं हरु को साथ मा हामी जनता छो तपाईं ले बचाउ नु परछ 12
  • @
    @kamalmani1453منذ 3 سنوات राम्रो कामको सपोट गरौ घरेलु जडिबुटि अौसधि को साइड इफेकट हुदैन प्रयोग मा लयाऊनु पर्छ। 4
  • @
    @puranopalatayoutubechanal8897منذ 3 سنوات ए सरकार पहिला त्यो अौषधी परिछण गरेर मात्र राेक लगा 3
  • @
    @user-qg5pf2bn1cمنذ 3 سنوات हजुर हरु ले खोइ बुझेको जनताले अलिकति गर्न खोज्यो भने खुट्टा तान्छ सरकारले त्यो खुट्टा तान्नुको कारण हो भ्याट राजस्व असुली गर्ने ठूलो चलखेल 3
  • @
    @appyentertainment1062منذ 3 سنوات आयुर्वेदिकमा टन्न पैसा आउदैननित सरकारलाई अनि कहाँ बेच्न दिन्छ र tax धेरै पाए बल्ल दिन्छ यबि हो कुरा 4
  • @
    @ganagagurung1531منذ 3 سنوات janta bacnu parxa bharkhar ta khadai xa kasari tha pauxa kasto manxe haru ramro kam garda pani rokne
  • @
    @raghavyoutubechannel7589منذ 3 سنوات 100‰ sahi vaidiyos sabailai binefit Milos 1
  • @
    @mayawaiba2400منذ 3 سنوات Jari buti le kasai lai asar gardai ausadi paunu nai tholo kura ho
  • @
    @indramanchantyal9423منذ 3 سنوات यो सरकार ले अक्सिजन छैन भनेर मान्छे मारि राखेछ घरेलु औषधि मा रोक लगाउनु पनि मान्छे मार्ने नियति हो 41
  • @
    @parbatibijukchhe5580منذ 3 سنوات Yo vayena sarkar ayurveda Lai maneyta dinu parxa
  • @
    @gyanimaharjan6629منذ 3 سنوات hospital tir gareya bitaran garum na ta
  • @
    @aashoklama3926منذ 3 سنوات मान्छे मार्नी औषधी बनायको होर थोडी ,विचरा कसैले भलो गर्छ भने किन यस्तो गर्छन् 9
  • @
    @navarajshrestha7946منذ 3 سنوات सरकारको राम्रो काम!म पनि बन्दको पक्षमा छु, कुनै पनि औसधि बजारमा आउनु पूर्व त्यसैको बिभिन्न जीवहरुमा परीक्षण गरिन्छ, ती जीवहरुमा सफल भएपछी परीक्षण को रुपमा मानिसमा प्रयोग गर्नुपर्छ र मनिसमा पनि सफल भएपछी राज्यबाट सो औसधि जनमानसमा प्रयोगको लागि प्रमाणित हुन्छ l त्यसपछी पछी बिक्रीको लागि बजारमा आउछl हजुरहरुले यी कथित गुरुले माथी उल्लेख गरिएका कुराहरु पुरा गरेको पाउनु भयो त ? भोलि त्यो औसधि खाएर तलमाथि केही भयो भने पनि राज्यले नै जिम्मा लिनु पर्ने होला नि होइन र? राम्ररी बुझौ, अनि मात्र कुरा गरौं, लहलहैमा नलागौ l ....وسعت 3
  • @
    @surajlifevolgnepal6566منذ 3 سنوات Sai kura ho hajur yo aksijon banda yo jari butti dabai ley thik hunxa
  • @
    @sarojpangeni9609منذ 3 سنوات Dherai ramro kura ho.. manxe haru aafai le banayer ausadhi khayeka xan.. aayurbedik dabai lai rok lagauna paidaina..
  • @
    @puspack2471منذ 3 سنوات corona nabhaye ni immnity power ta badxa 13
  • @
    @munuthapa7645منذ 3 سنوات bayeni na bayeni khanu ramro ho hami lai ni paye hunthyo kasari lini ho hamit tara xau
  • @
    @indrakcindrakc712منذ 3 سنوات Dabaiko lagi stani a sarkar le sahayog garnu parx aaurbedik ho kunai said efekt hudain purai sahayog rasath dinu ramro hunxa
  • @
    @laxmibhattarai7558منذ 3 سنوات यो युटुपे डाकालाइ चै कुट्नु पर्छ सक्छ भने केपि लाई प्रस्न सोधन गय हुन्छ नि 2
  • @
    @ayanrai2494منذ 3 سنوات Hoina k prof Chaa Corona ko pasent kati jana lai niko banako xa yo Nepal governmentle Banda garawnu parxa its fake
  • @
    @savitribhandari5650منذ 3 سنوات साले भस्ट चारि हरू ले गर्दा केई गरि खानू दिने भयन्न मान्सम्मान दियर हौसला दिनू त परै जावस अझै रोक लगाउछ सबैले साथ दिनू प्रछ अरज्ञेयानिक चिजलाई
  • @
    @kusumsingh5942منذ 3 سنوات Aba Jsnata sabai ekk hunai parxha ani matra jansta ko lagi vhalo hola.
  • @
    @navarajshrestha7946منذ 3 سنوات सरकारको राम्रो काम!म पनि बन्दको पक्षमा छु, कुनै पनि औसधि बजारमा आउनु पूर्व त्यसैको बिभिन्न जीवहरुमा परीक्षण गरिन्छ, ती जीवहरुमा सफल भएपछी परीक्षण को रुपमा मानिसमा प्रयोग गर्नुपर्छ र मनिसमा पनि सफल भएपछी राज्यबाट सो औसधि जनमानसमा प्रयोगको लागि प्रमाणित हुन्छ l त्यसपछी पछी बिक्रीको लागि बजारमा आउछl हजुरहरुले यी कथित गुरुले माथी उल्लेख गरिएका कुराहरु पुरा गरेको पाउनु भयो त ? भोलि त्यो औसधि खाएर तलमाथि केही भयो भने पनि राज्यले नै जिम्मा लिनु पर्ने होला नि होइन र? राम्ररी बुझौ, अनि मात्र कुरा गरौं, लहलहैमा नलागौ l ....وسعت 3
  • @
    @rajustha4300منذ 3 سنوات जस्ले जे भने नि अयुर्बेदिक को दबाई बोच्नु पाउनुपर्छ । यो डाक्टर र सरकार मिलेर बोरोध गरेको हो मेडिसिन बोक्दैन भनेर । ल ल बेच्नु पर्छ । 1
  • @
    @laxmigurung8324منذ 3 سنوات धन्नेबाद हजुरलाई राम्रो कुराको साथ दिनु भएको मा। 10
  • @
    @bimalaachhami468منذ 3 سنوات एउटा बिष नहाल्नु,दिशा पिसाब नहाल्नु,अरुकूरा त कृषि प्रधान देश हो,जडि बुटी पाईन्छ,पहिलाको मान्छे जडिबुटीहरू खाएर नै कति बाचे,अहिले खाना किन नहुने त?हामीलाई पनि कोरोना नलाग्ने जडिबुटीको झोल पाए खान्छौ!दिन आएको त हस्पिटल को औषधिले पनि मरिहाल्छ नि! ....وسعت 1
  • @
    @shingaming9447منذ 3 سنوات Nepalma nepalila banYako aakhati ho bhanara hapanapaidaina.neko nabhaya tasai aaudaina.guruharulai dhanyabadh
  • @
    @Ccadventure384منذ 3 سنوات यो मीडिया लाई चाई कारबाई गर्नु पर्ने। खाते media. 7
  • @
    @sunilraika8116منذ 3 سنوات Tyo Guru ko medicine parisane gare ra yadi ramro kaam garexa.vane parisane garera laagu gare.pani.hunxa jay nepal
  • @
    @anutamang1539منذ 3 سنوات राम्रो काम गरे बापत याे मुलुकमा यस्तो अपजस इनाम पाउने गर्छ।अब नेपाल सरकारकाे नियम,माफिय,दलालहरुकाे प्रमुख सल्लाहकार ले दिएको सुझावले विरामि निकाे पार्ने।
  • @
    @manbahadur6438منذ 3 سنوات त्यो दबैइ खाने मान्छेलाइ कोरोना लाग्दैन योचो म पनि ठाेकुव दिन्छु 15
  • @
    @angurakhatiwada2330منذ 3 سنوات Sarkar le sath dinu parne thauma aausadi banda garna bilklai namilne ho
  • @
    @bhakamamapun9313منذ 3 سنوات Korona lageko biramilai khuwau ani thahahunxa 4