पोखराको फेवातालको बीचमा मन्दिर (बाराही) कसरी बन्यो होला भन्ने धेरैलार्इ लाग्न सक्छ । एउटा किँम्बदन्ती यस्तो पनि रहेछ । वि.सं. २०७४ कार्तिक १४ गते फेवातालमा म बसेको डुङ्गा चलाउने देउकुमारी गुरुङ्गले सुनाउनुभएको त्यो कुरा तपाईँलाई पनि सुनाउन/देखाउन मन लागेर युट्युबमा राखेँ ।
-महावीर विश्वकर्मा