المدة الزمنية 10:22

खुशीको खबर: अब नेपाल एसियामै धनी मुलुक बन्ने पक्का, नेपालमा नै अब फलाम उत्पादन सुरु,Iron Mine Nepal.

بواسطة Nepal Today
82 538 مشاهدة
0
3.2 K
تم نشره في 2020/08/26

अब नेपाल एसियामै धनी मुलुक बन्ने पक्का, नेपालमा नै हुने भयो अब फलाम उत्पादन सुरु || Iron Mine in Nepal. Now Nepal is sure to become the richest country in Asia, it will happen in Nepal now,Iron mine in Nepal,Falam Khani,धौवादी फलाम खानी,Dhauwadi falam khani,Dhauwadi,falam khani in Nepal,Asia,Kp Sharma Oli vision,Iron excavation,Rich countries of Asia,Rich countries in the Asia,Geologist,Department of Geology,Rich,Worth,Net worth of Nepal,income,Latest,New,Today,South Asia,Top 10 Rich countries in the world,फलाम खानी,धौवादी,नवलपरासी,Nawalparasi,India,China,America,Dubai,Nawalparasi falam khani, "नमस्कार ! सम्पूर्ण भगवान जस्तै तपाई Nepal Today लाई माया गर्नुहुने सम्पूर्ण दर्शकवृन्दहरुमा" हामि तपाईहरु समक्ष २४सै घन्टा नयाँ नयाँ खबर,ताजा समाचार,स्टेज प्रोग्राम,सर्ट मुभी,कमेडी सिरियल,लुकेका प्रतिभा,विभिन्न रिपोर्ट,जानकारी र सबै प्रकारका मनोरञ्जनात्मक र सन्देशमुलक भिडियोहरु ल्याउछौ । त्यसको लागि हाम्रो यस Nepal Today युटुब च्यानल सब्स्क्राईब गरि साईडको घन्टीलाई थिचेर तपाई सधै हामि संगै रहनुहोला ! साथै तपाई सँग कुनै लुकेको प्रतिभा,घटना,अन्यायमा परेमा तथा सल्लाह सुझाबको लागि मिनेन्द्र खत्री (9824441600) मा सम्पर्क गर्न सक्नु हुनेछ । हाम्रा भिडियो सम्पूर्ण दर्शक माझ पुर्याउनको निम्ति Like,Share,Comment गरेर सहयोग गर्नुहोला । धन्यबाद ! Note: Nepal Today is authorized to upload this video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Nepal Today NepalToday #NepalToday

الفئة

عرض المزيد

تعليقات - 190
  • @
    @umeshthapa85484 years ago very good news jay bir gorkhali jay greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 14
  • @
    @DeshPremi2004 years ago यो सब बिदेशी हरुको चलखेल हुन पर्छ फलम भनेर सुन र बहुमुल्य धातु हरु बिदेसी हरुले हाम्रो देश बाट लानेभो 1
  • @
    @padamrai55824 years ago फलाम खानी खोलेर के गर्नु , पैसा र पदले त न पुग्ने दरिद्र हरुले डलरको त के यो काच्चै फलाम नै खान्छन ,अब बिस्वास गर्न गार्हो छ,दात तिखारेर बसेकै होलान आसेपासे हरु ! अनि देश लाई फाइदा भनेको सपना !! 2
  • @
    @dipendrabasnet31294 years ago नेपाल धनी हुन लाई एस्ता नेताको काम छैन। 1
  • @
    @buddiale6033 years ago खरबौं रुपैंयाँ बराबरको फलाम खानी हाम्रै देशमा पत्ता लागेको कुरा सुन्दा मलाई पनि
    अतिनै खुसी लाग्यो ,तर के गर्नु हाम्रै देशका
    दुई चार जना भडुवा ,दलाल चोर ,फटाहाले
    देशै बेच्ने कोसिस गर्दै छन ,एसैमा अत्यान्तै
    दुख: लागेर आको छ ,त्यसैले सर्व प्रथम एस्ता
    देश बेचुवा दलाल गुण्डा नेता जति लाई सदाको
    लागि जेल चलान गर्नु पर्छ छिट्टै अनि बल्ल देशको खानीमा उत्खनन्को प्रकृया थालनी गर्नु पर्छ अनि बल्ल राम्रो होला ।
    ...
  • @
    @govindathapa55194 years ago धेरै राम्रो समाचार अब इन्डियन फलाम लाई पर्ती बन्द लगाउनु पर्छ बाला देसमा फलाम खानी फैलौछ 1
  • @
    @BigyanIngnam-uq9oe8 months ago यी बाहुन क्षेत्री ले सबै खाएर सकछन ।जनता धनी बन्न त शिव खुलितै
  • @
    @chandrakarki52714 years ago प्रधान मन्त्रि ज्यू,(सबै ठिक छ , अन्तमा MCC पास गर्ने काम नगर्नूस ) ल तपाईको नाम इतीहाँस मा हुने छ । र ....ल......है । 1
  • @
    @braverytrust26714 years ago नवल्पुर जिल्ला धौलाधिको फलम खानि रास्ट्र कोन्प्रमुख आमदानी भएको हुदा सबै हामी हाम्रो देश नेपाल र नेपालिको सपना पूरा हुने छ मित्रहरु। 2
  • @
    @ramkunwar55213 years ago सहि भन्याे याे च्यानलले साच्चिकै केपि अाेलिले प्रगति गर्ने नै भए।याे मात्र हाेइन यहाँ भन्दा पहिले नै केपि अाेलिकाे बिकास हामीले देखिसकेका छाै।जुन हो २०७५ सालमै ट्याक्क धारा खाेले छै गरि ग्यास खाेलेर खाना पकाएर खाईसक्याै अब फलाम खानि निकालेर बिकास गर्न बाकी रहयाे। ...
  • @
    @shankarsinghviswakarma33853 years ago Goodnepali Jay nepali kaillali hajur kp olijiu 1
  • @
    @shreeramnepali82884 years ago नेपाल र नेपालिको यो गलत प्रबिदिले देशलाइ हानी मात्र होइना हुने काम पनि नहुने गर्दक किनकी जो काम हुनु काहाछ काहा हुनुभन्दा पहिलेनै ताइन तुइको को खर बक्बास खबर छापेर वा पहिलेनै डन्डुरो पिटेर छोरो पाउनु काहा छ पहिलेनै अब यो मान्छेको छोरोहुनेभयो र एस्को छोरो सन्सारकै उत्कृस्ट धनवान् बलवान् र एस्ले ठूलो भएसी सन्सार खानेछ र हामी सन्सार्कै खतर्नाक पहलबान बन्नेछौ सक्तिसालि र पैसावाला बन्नेछौ भन्नेजस्ता ताइ न तुइका खबर छाप्ने तरिकाले हुनेकाम पनि नहुने कारण यो हो काम भएसी मात्र छापेमा बल्ल भनेको र छापेको काम लाग्छ ... 1
  • @
    @devendrathapa43823 years ago देशमात्त धनिभयर हुन्छर गरिब जनतापनि कुनै समस्या नहाेस अनिमात्र गरिब खुशि हुन्छर
  • @
    @bimasunuwar60813 years ago Good news Jai greater Nepal Jai p.m. Oli jeu
  • @
    @angdorjee43174 years ago यदि फलाम खानी चालु भए नेपालीको युवायुवतीहरू विदेशीनु पर्दैन धन्यवाद 2
  • @
    @shantaghale5084 years ago अब नवलपुर मा फलाम खानी उत्पादन हुदा अब नेपाली जनता ले काम पाउने भयकोले धेरै खुउसी लागेको छ अब नेपाल क्प बिकाश गर्नु हुन अनुरोध छ नेपाल सरकार 1
  • @
    @hiratamang9463 years ago यसै गरि नेपाल मा बिकसित गर्दै गरेछ भने हामी लाई पनि नेपाली हुनुमा गर्व मान्ने छौ 1
  • @
    @nandalimbukurumbang36444 years ago अब फलाम पछि नेपालमा प्रयोग हुने भनेको तामा हो यस्लाइपनी चादै उत्खनन् गरि आत्मनिर्भर बनौ अनि कोइला पित्तल्को पनि खोजिगरौ र देसआत्मनिर्भर बनौ 10
  • @
    @tekrana93744 years ago यदि सहि समाचार संपेरेषण गर्नु भएको छ भने नेपालको लागि अरु ठुला उपलब्धि के हुन सक्छ । सम्पुर्ण नेपाली को लागि खुसी को खबर हो अग्ीम बढाई भन्न चाहान्छु। र यस्तै सुन खानीको पनि उत्खनन् गर्न पर्छ ताकि सुन को मुल्य पनि फलाम कै बराबर हवस् र सारा गरिब ले पनि सुन को गरगहना लगाउन सकून्। ... 1
  • @
    @sureshkoirala6878last year Nepal Government natural treasure Thanks Gods
  • @
    @sammeralemager34874 years ago यतरकार।शाथिहरु।शबेेेेेभनदा।धनिदेश।नेपालकाे।किन।खिलिउडाउनुपराे।सबभनदा।धनिमानछेचाहि।नेपालमा।छ।भनेर।लेखनपदेेेेेेन।झुटबाेलन।छाेडनेहाेला।
  • @
    @Desigenerapekshya4 years ago अति खुसिको कुरा तर फेरि भारत्ले आफ्नो चाल नचालोस।सबैले होस पुराउनु पर्छ। 2
  • @
    @bantawanarendra86923 years ago खानी बिभागले हाम्रा देशकाे विभिन्न ठाउमा रहेका खानीहरुका सर्भेक्षण अनुसन्धान हुनु प-याे । पहिलेका बुढा पाकाहरुका अनुसार अाफ्नै प्रविधि व्दारा फलाम तयार गरि घरेलु हात हतियार तयार गर्दथे त्यस्ता ठाउहरुकाे नाम नै अहिले पनि खानी गाउँ भनेर चिनिन्छ । ...
  • @
    @anilkhudang44364 years ago नेपाल आत्मा निर्भर बनाउ बधाई छ ब्रतामान सरकारको कदम लाई 5
  • @
    @kabitaluitel52054 years ago आफ्नो देस नेपाल मै धेरै खानिहरु, छ तर किन Mcc किन, पास गर्नु आफ्नै देसमा नुन खानिनिकाल उधोक कारखाना खोल्लआफ्नै देस बनाउनु इवा ले साथ दिनेछन् तर भ्रष्टचार गर्नु परे घुसखानपरो 1
  • @
    @bishnubohara75764 years ago यी नेताहरुले देश बनाउँछन् कि क्या हो भन्ने भ्रम छर्न हावा समाचार बनाउँछन् झोले पत्रुकारहरु।चीनमा भर्खर लगिएको नमूना परिक्षण गर्दैछ। केही गरि उत्पादन भै हाले पनि खानीलाई यीनै नेताहरु र यीनीहरुका झोलेहरुले बिर्ता बनाउँने हुँन्। ... 2
  • @
    @bombahadurthapa8943 years ago Aba hamro Desh swalambhi hune bhayo Jai Nepal
  • @
    @tikarammulicha69763 years ago गूड न्युज ! तर ९६ खरब आमदानी भए त्येसको उत्पादन खर्चको लागत हिसाब कटाइएको हो र ? त्येस मापनी नेपाली प्रबृत्ती घुसे झन के कसो होला ? त्येसमाथी काँधडोरिवाल ब्यवस्थापक परे त नष्टै होला नै । त्यो हिसाब कटाइ इमान्दारि पालन भए उत्साह जनक छ । बधाइ! ... 1
  • @
    @dipnarayan49603 years ago Hamro Nepal Bikash Teer Janx I am very happy
  • @
    @subashbhujel90134 years ago नेपाल मा फलाम हैन हीरा खानि भयनि तहाबाट आको पैसा हम्रो देसका नेतलाई पगदैन 1
  • @
    @RamGhisingOfficial4 years ago एसियाको धनी देश बन्न एक लाख उनन्तीस हजार प्रतिव्यक्ति अाय हुनुपर्छ । नेपाल अब कति धनी हुनुपर्छ भन्ने थाहा पाउनुपर्छ । के ५० वर्षमा बन्ला त ? भ्रष्टाचार नियन्त्रण नगरी नेपाल देश बन्दैन । भ्रष्टाचार नहुने हो भने अाजको भन्दा पाँच गुणा धनी हो । त्यो पनि कहिले ? अहिलेका हावा कुरा गर्नेहरू २०५० सालतिर नेता थिए । किन विकास भएन ? ...
  • @
    @kpgyawali83144 years ago युबा बिदेश नपठाऊ र तिबररुप मा बिकास गरौ आत्म निर्भर बनौ 1
  • @
    @ramila67623 years ago Asia ko Dhani nepal sarkar hola janta garib nai ek chhak tarna garo
  • @
    @mingurung96404 years ago अब युरेनियमको प्रशोधन र उत्खनन् गर्नु पर्छ । 1
  • @
    @omirantamongol793 years ago घण्टा बन्छ नेपाल धनी साला नेताहरु मात्रै धनी बन्छ जनता त लाटाले पापा हेरेजस्तै हो
  • @
    @chaudharidil77263 years ago Pradhaanamantri ko kama yasto desh bikashako miti hunu parchha sho berry thankyou 30_04_2021
  • @
    @nandalimbukurumbang36444 years ago यो फलाम खानी चादोभन्दा चादो उत्खनन् गरि कचा पदर्थ निकाली बजारमा बिकृबितरन गरे 25% आर्थिक भार बोक्छ र बिदेस्मा जाने मुद्रा रोकिछ 7
  • @
    @ashokdarshandhari93393 years ago YO KHUSHI KO KHABAR SUNERA SABAI NEOALI HARU GAD KHUSHI BHAYO , DHEARAI DANNYABAD . ASHOK DARSHANDHARI .
  • @
    @ramshreemali28344 years ago धेरै राम्रो घूस खोरि छिरेन भने देश बन्छ 2
  • @
    @amirrai32824 years ago भारतको आँखा नलागोस।
    हाम्रो चोर नेताहरुलाई ।
    नभए यो नि बेचेर खान्छ।
    4
  • @
    @govindathapa55194 years ago आरु खिनिजको पानी सर्भार्चन गरी परोक्मा लेनु पर्यो सर्खार
  • @
    @dhanlama26214 years ago Good news ko laagi Nepal today lai Thank you so much 🙏🙏 4
  • @
    @bhatatpoudel77704 years ago फलाम खानि हाम्राे बैतडि जिल्लामा पनि पहिले बाजे काे पाला मा फलाम काभाडा बन्थे 1
  • @
    @mahendrathaku70493 years ago Yastai mitha samachaar diyer mcc pass garaun khojdai xa oli saawadhaan!
  • @
    @gopalyonzan21883 years ago सुन युरिनियम खानी त बेची खाएउ होला पो फलाम त रयो नि बाकि
  • @
    @hirasingrana56203 years ago It looks plenty but how long and deep. must be enough to run factory for 20 to 25 years otherwise little profit.
  • @
    @singhvai33244 years ago Yo ta khusi ko khabar honi tar bhartachari le xodlan ta 1
  • @
    @tikarai71694 years ago We also have Oil in Nepal We must Drill and produce , India and all Leaders of Nepal Stop that for ? Back OFF India we want good relations and Business only India dont listen America and Western Contry and must not Use Involve Nepal war Zone with China we have Win Situation with China , be Good with all Asian countries WE can do better . ...
  • @
    @shyamrai57863 years ago yo kamlai sarkarle chadò agari sarnuparxa
  • @
    @gunabdrtamang64014 years ago Janatale ramro dhyan nadiye Yo Utpadabata bhayeko faida Netaharule Linex Jai Nepal.