المدة الزمنية 5:31

प्रहरी एसपी ले च्याप समातेर हातपात गरेपछि हातमा लाठीलिएर उत्रिए सडकमा धनकुटेली

بواسطة DK PLUS
2 177 135 مشاهدة
0
13 K
تم نشره في 2018/01/18

धनकुटा खबर । बजार बन्द गराउँदै हिंडेका १ आन्दोलनकारीको आशंकामा एक ब्यक्तिलाई प्रहरी प्रमुखले नियन्त्रणमा लिन खोजेपछि प्रहरीको गाडि तोडफोड गरिएको छ । आन्दोलनकारीहरुले बिहान साढे ८ बजे तिर धनकुटा बजार बन्द गराउँदै हिंडेपछि जिल्ला प्रहरी कार्यालयका एसपी सुदिपराज भण्डारी गाडि लिएर आएका थिए । उग्र भएका आन्दोलनकारीहरुले एसपी चढेर आएको ना. १ झ १३१४ नं.को गाडी तोडफोड गरेका थिए । मदन चौकमा भएको उक्त घटनापछि धनधकुटा बजार तनावग्रस्त रहेको छ । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन ३३ दिनबाट जारी आन्दोलन र आम हडतालका कारण जनजीवन प्रभावित भएको छ । बुधबार सरकारले प्रदेश नं. १ को अस्थाई राजधानी बिराटनगर तोकेपछि धनकुटाको आन्दोलन थप उग्र बन्ने आशंका गरिएको छ ।

الفئة

عرض المزيد

تعليقات - 1189