المدة الزمنية 16:23

RECORDING REPORT करिब १ दर्जन मौलिक गीतहरु एकैचोटी रेकर्ड गरे प्रसादको टीमले NACHARI | THADO BHAKA

26 870 مشاهدة
0
721
تم نشره في 2021/04/26

सबैलाई नमस्कार , यसपाली बिभिन्न परिस्थितिलाई छिचोल्दै अलिक लामो समय पछि मेरो आफ्नै गाउँ गुल्मी को लिम्घा काफलडांडा र आसपासको छेत्रमा प्रचलित मौलिक गीतहरुलाई रेकर्ड गरेर समयले र परिस्थितिले साथ दिए सम्म हजुरहरुको सामु ल्याउने कोसिस गरेका छौं ! केहि गीतका भाकाहरु अन्य ठाउँमा पनि जस्तै जस्तै हुनसक्छ !र पनि सकेसम्म हाम्रो गाउको नाच्ने गाउने सैली प्रस्तुत गर्ने कोसिस हो ! पुरानो शैलीलाई समेट्ने कोसिस संगै नचेरी , सोरठी , मारुनी, ठाडो भाका लगाएतका गीतहरुको रेकर्डमा आवाजबात मलाई मेरो पुजनीय आमा , ठुलोबाबा- ठुलीआमा , श्रीमती र बहिनीहरुले साथदिनु भएको छ ! हजुरहरुले सधै जस्तो सथ्दिनुहुनेछ भन्ने आशा राखेका छौं !!! #Prasad Khaptari Magar #Newsorathi #Newthadobhaka -------------------------------------------------- 🎶 Audio Credits:- ♪Song:- NACHERI | THADO BHAKA ♪Vocal:- Prasad Khaptari Magar , Purnakala Khaptari , S.M. Chok bdr. Thapa Khaptari, Umadevi khaptari , Sanju Thapa Magar , Beena LAmichhane , China Tramu Magar ♪Lyrics :- Prasad Khaptari Magar ♪Music :- Prasad Khaptari Magar ♪Music Arranger:- Prasad Khaptari Magar ♪Recording Studio:- MARUNI & 1DB HD ♪Mixing:- HBN KISMAT & KUMAR RANA ♪ Recordist:- SUMAN RANA & RAJU SUNAM ♪Audio/video:- +9779849586774 © Prasad Khaptari Magar, 2021 ------------------------------------- Social Links:- Facebook:- https://www.facebook.com/pkhaptari Twitter:- https://twitter.com/Pkhaptarigmail1 Instagram:- https://www.instagram.com/prasad_khaptari/ YouTube:- Contact me:- +977-9849586774 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 103