तामाङ चलचित्र क्षेत्रमा नायिका सीता थिङ र नायक कुमार माेक्तानकाेबारेमा धेरैले प्रश्न गर्ने गरेका छन् , सम्बन्ध के हाे ?
यही २०७८ साल बैशाख ४ गते शनिबार राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुन लागेकाे दाेर्जे डन ब्याक अगेन काे प्रमाेशनका लागि सारा खबरकाे सेटमा अाउँदा उहाँहरूकाे सम्बन्धकाे बारेमा नायिका सीता थिङले नै खुलाएका छन् ।
जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे ।
समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ ।
Sarakhabar TV,
Programme host: Milan Lama Dong,
Camera : Db Parajuli, Bikash babu Shrestha,
Editor: Milan Lama Dong, Amita Lama,
youtube, Subscribe and Press the Bell icon to get all the News Update.
/channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Page:
https://www.facebook.com/SaraKhabarNepal,
Group:
https://www.facebook.com/groups/50585...,
Twitter:
https://twitter.com/home
www.sarakhabar.com,
admin@sarakhabar.com,
#kumar#sita#dorje don