@bhagawankhatri9593منذ 4 سنواتकल्पना र प्रदिप को गित शब्द हरु एक दम मन पर्छ मलाइ।पूरा नहेरे खल्लो लाउछ। मैले मात्रै होइन यो जोडी लाई धेरैले रुचाउनु हुन्छ। 42
@
@eyedrop866منذ 4 سنواتगीतमा भने जस्तै धादिङ जापान जस्तै रैछ । धन्यवाद कल्पु र प्रदीप 10
@
@dsgaming6123منذ 4 سنواتदोहरी सुपर छ अति राम्रो लाग्यो लाईभ हेर्दै छु दुबई बाट 4
@
@madanthapa1471منذ 4 سنواتप्रतिभा का धनी लोक कलाकारहरु सबै टिमलाइ धन्यवाद !! 4
@
@geetutimalsina7801منذ 4 سنواتकल्पना बहिनी र प्रदेप भाइ लाइ मन पराउने यता हाजिर हौ त 160
@
@santoshbanjara9643منذ 4 سنواتबाद्यबादन कलाकारलाई धन्यवाद अति मिठो बजाउनु भयो ।। अनि गीत पनि मिठो । सबैलाई पुन धन्यवाद छ ।। 7
@
@tejmagar8147منذ 4 سنواتदुबै जनाको राम्रो प्रस्तुती एक्दमै राम्रो लाग्यो वाह ❤️ 9
@
@milank.c.9230منذ 4 سنواتसंगीत दिनी साथी हरू लाई हिदया बाट नमन । 6
@
@ashmitadhungel3076منذ 4 سنواتदाेहाेरि धेरै राम्रो सफलताको शुभकामना छ 1
@
@ranrai8561منذ 4 سنواتकल्पना जि र प्रदिप जि कति मिठो धोहोरी गाउनु भाको हो हेर्दाहेर्दै दिउती जान नै बिर्से छ् धन्यवाद सम्पुर्ण तिम्म लै 4
@
@DhurbaBdrThapaمنذ 4 سنواتयाे जाडि काे गित सारैमन प-याे यतिमात्र हाेर सधैकाे जाेडिबने अझै राम्राे हुनेछ । बधाई छ 3
@
@rajkumaradhikari7887منذ 4 سنواتआहा सारै राम्रो लय सब्द जनता टेली बिजनलाई समान गर्दै साथमा उन्नती प्रगती को शुभ कामना
@
@m.s6675منذ 4 سنواتधेरै राम्रो जोरी,कल्पना र प्रदिपको,खुशी लाग्छ 4
@
@migrentamang4490منذ 4 سنواتप्रदीप & कल्पु आई लब यु सारै मिठास गाउने जोडी पनि सहि छ ❤️❤️❤️ 5
@
@bishnushrestha8216منذ 4 سنواتमलाई धेरै राम्रो लाग्यो श्वर दूबै जनालाई बधाई तथा शुभकामना छ।
@
@pusparajdahal5213منذ 4 سنواتआहा यस्तो पो दोहोरी त️प्रदिप भाइ र कल्पना बहिनिलाइ धेरै धेरै बधाई छ आगामी साङितिक यात्राको लागि 10
@
@krishnarimal2306منذ 4 سنواتकति रमाइलो दोहोरि कल्पना ले अब जेरिको ठाउँ लिन्छिन पक्का 18
@
@narbhupalchhantyal2188منذ 4 سنواتकल्पनाको जे हेर्यो तेहि राम्रो अनि दोहोरीको शब्द तेस्तै!!! कति हसिलो कति सजिलै फर्काउने गित !!! 3
@
@PREM.Cdy.420منذ 4 سنواتप्रदिप र कल्पनाको गित सारै मन पर्छ आजको पनि दामी छ 4
@
@manigurung1469منذ 4 سنواتशोभाको प्रोग्राम त्यसै रमाईलो हुन्छ त्यसमा झनै हालैको जल्दो बल्दो कलाकार कल्पना र प्रदीप को प्रस्तुती संपूर्ण कलाकार साथीहरू लाई सलाम छ ।
@
@shyamkumar8578منذ 4 سنواتबधाई छ यो जोडी लाई शारै राम्रो गाउनु हुन्छ 7
@
@rameshsunar360منذ 4 سنواتमैइले त धेरैइ बर्ष पैइला गाउँ तिर हुदा सुनेको गित हो । रमाइलो भयो धन्यवाद छ कल्पना दिदि अनि दादा 6
@
@pramilabasnet502منذ 4 سنواتपछिल्लो समयमा काठे भाकालाई अत्ति नै न्याय दियर गाउने चर्चित गायक प्रदिप रोकाको फेरी काॅठे भाकामा बबाल दोहोरी आयो सबैले सुनौ है 44
@
@sangitakoirala7797منذ 4 سنواتआहा कति राम्रो जतिसुने पनि सुनिरन मनलागिर लोकदोहोरि गित् ♥️♥️♥️ 16
@
@bhimk.c.3359منذ 4 سنواتबाद्यबादन समूह अहिलेसम्मकै उत्कृष्ट लाग्यो।प्रस्तुति अति उत्कृष्ट छ । 9
@
@himsagar1704منذ 4 سنواتवाउ प्रदिप रोका जि र कलपना को जोडी पनि सुहाउने गित पनि बबाल क्या दामी यस्तो होके दोहोरी गित भनेको . 2
@
@karnabdrbasnet5577منذ 3 سنواتVery intresting lok dohori song.thanks male and female singers musicians team and programme presenter.
@
@rajendrashrestha4497منذ 4 سنواتआहा कति राम्रो गीत जति सुने पनि धित नमरिने 1
@
@chetragurung1149منذ 4 سنواتधेरै राम्रो छ दोहोरी सबै सबै लाई नमस्कार
@
@buddhiman2627منذ 4 سنواتअती मिठो गित गाउनु भो हामीहोरु लाई मनरन्जन दिनु भो प्रकाश जि र कल्पन जि ले मुरि मुरि सुभ कामना हजुर होरु सबै जान कलाकार होरु लाई 3
@
@ashokaryal5866منذ 4 سنواتPradeep is always good performer but Kalpana is talent too , Keep up guys, 1
@
@surendrashrestha2860منذ 4 سنواتधेरै राम्राे छ. प्रदिप र कल्पना काे दाेहाेरी गित. . 3
@
@motilalparyar4772منذ 4 سنواتयतिराम्रो गाउनुभयकोमा प्रदीप र कल्पना जि लाई धेरै धेरै धन्यवाद ।
@
@lilakarki657منذ 4 سنواتप्रदीप कल्पना को दोहोरी जति सुने पनि उति सुनौ लाग्ने 3
@
@itsnameprashant1254منذ 4 سنواتधेरै राम्रो जोडि, हामी नेपालीको मौलिक गित 2
@
@bishnuoli7801منذ 4 سنواتप्रदीप दाई को दोहोरि चै बब्बाल हुन्छ है गइच
@
@ratnamanineupane4899منذ 4 سنواتदोहोरी निकै रमाईलो लाग्यो ।कल्पना र प्रदिप भाइलाई बधाई छ ।
@
@gitakhadka614منذ 4 سنواتकल्पना जि सारै राम्रो छ फेरि एक चोटि रमेश जि शीत गाउनु है आज सम्म तेति राम्रो दोहोरी सुनेको थिन जति सुनो तेति राम्रो! Best of luck kalpana 1
@
@sijubanjara9824منذ 4 سنواتDherei ramro xa didi dohori ani pradip dai. Best couple dekhiyeko xa. All the best for bright future. Love you both❣ 2
@
@narayansapkota1499منذ 4 سنواتसार्है मन पर्यो जति सुन्यो उति सुनौ सुनौ लाग्नि
@
@ramtelthalbir9866منذ 4 سنواتप्रदिप र कल्पनाको गायकी अति दामी लाग्छ, हजारौं पटक सुन्दानी सुनिरहु जस्तो हुने,,
@
@nandananda2726منذ 4 سنواتकल्पना को गित कति मन छुन्छ बधाई छ सबैलाई
@
@kamalale6177منذ 4 سنواتप्रर्दिप भाइ र कल्पना बैनिको दोहोरी खुब राम्रो छ सुन्नेलाइ खुब आन्दा आउँछ हजुर हरुको जय होस !!
@
@sajankhanal2023منذ 4 سنواتvery nice dohari.jaya kathe lok geet
@
@ratnamaninathمنذ 4 سنواتप्रदीप जी र कल्पना को दोहोरी हेर्दाहेर्दै समय वितेको पत्तै लाग्दैन ।।।धन्यवाद छ दुबै जना दोहरी प्रस्तुत गरेर तथा सम्पूर्ण गायक गायिका र वाध्य बादकहरु लाई पनि धन्यवाद तथा जनता टेलिभिजन लाई पनि धन्यवाद 6
@
@no_name_dude2913منذ 4 سنواتHats off to all the musicians, really enjoying their job. That's why people calles them differently able. Much love! And GOD BLESS✌️✌️✌️ 17
@
@ambikathapa7515منذ 4 سنواتvery sweet both of you.God bless you both. 1
@
@govindaesmali5160منذ 4 سنواتधेरै पछी काठे भाका सुन्न पाए खुशी लाग्यो।। बिशेष दृस्टी बिहिन बाध्यबाधक भाइ हरु लाई धन्यबाद। 25
@
@laxmigartaula7688منذ 4 سنواتयाे जोडिको विहे भयो भने खुब जम्छ छिट्टै दर्सक को ईच्छा पूरा गर्दिनु परो है दुबै मिलेर 7
@
@kamalabhandari458منذ 4 سنواتVery nice singing both of u. I m big fan of u both
@
@dineshdhami6844منذ 4 سنواتHandsome and talented singer pradip rokaya.
@sanditv3243منذ 4 سنواتNow watching from japan . I am not interested lok geet but when i watched this song it's really good .God bless you both keep it up
@
@anitabishunke1482منذ 4 سنوات❤️Nice dhori song keep it up god bless all of u. 1
@
@madhughimire3538منذ 4 سنواتयो जोडि एकअर्काको लागि नै बनेको जस्तो छ सके जिन्दगी बिताउने जोडि बनोस नभए साङ्गितिक जोडि बनोस ।। 78
@
@premdorjeysherpa3665منذ 4 سنواتWell done to National Kathe bhaka donori song chaimpion pair Pradip Roka and Kalpana Dahal for singing very entertaining love song. As Pradip is already id="hidden4" class="buttons"> married Kalpana Dahal may well be a perfect couple with National. Public speaker winner Ramesh Prasai. ....وسعت
@
@doneysarkar10منذ 3 سنواتPradip Rokka र kalpana Dahal Dui Janai सिन्धुपाल्चोक bata hunn ❤️✋So proud.
@
@hemkhatri7497منذ 3 سنواتआगो !!!! perfect couple for live dohori song . kalpana&pradip.
@
@chopellove123منذ 4 سنواتकलपना र प्रदिप जि को दोहोरी धेरै राम्रो छ टुक्का को त खानिनै हो दुबै जना
@
@santoshgiri238منذ 4 سنواتRespect to the musicians i enjoyed a lot
@
@janakbahadurthapa5546منذ 3 سنواتKalpana is very good singer of dhori geet I love her voice peace of love
@
@dhurbabikrammalla3118منذ 4 سنواتकल्पना बहिनी र प्रदिपको सबाल जबाफ देखि स्वर धेरै मीठो छ । लोकदोहोरीको मनोरञ्जन दिने कलाकारहरुको हुलमा यी जोडीले सम्मान बढाएको छ l तपाईंहरुको साङ्गितिक भबिस्य उज्ज्वल छ उत्तर उत्तर प्रगती हुँदै जाओस~~ शुभकामना छ ~~ 8
مقاطع الفيديو ذات الصلة على Kalpana Dahal | | Pradip Rokka | Janata Lok Dohori:
कल्पना ले अब जेरिको ठाउँ लिन्छिन पक्का 18
44
Keep up guys, 1
फेरि एक चोटि रमेश जि शीत गाउनु है आज सम्म तेति राम्रो दोहोरी सुनेको थिन जति सुनो तेति राम्रो!
Best of luck kalpana 1
हजारौं पटक सुन्दानी सुनिरहु जस्तो हुने,,
I am not interested lok geet but when i watched this song it's really good .God bless you both keep it up
तपाईंहरुको साङ्गितिक भबिस्य उज्ज्वल छ उत्तर उत्तर प्रगती हुँदै जाओस~~ शुभकामना छ ~~ 8