भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा आज खरसाङ भ्रमणमा
आज १२ सितम्बर २०२१को दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा का अध्यक्ष अनित थापा खरसाङ आई रहेका छन्। उनलाई स्वागत गर्न खरसाङ का युवा मोर्चाले हिज बजारमा झण्डा लगाउने कार्य गर्यो। युवा नेतृत्व पेमेन्द्र गुरुङले जानकारी दिए अनुसार, अनित थापालाई स्वागत गर्न युवाहरू रगंबुल पुग्नेछन्। महकुमा अध्यक्ष अनोस थापा अनुसार ठाउँ ठाउँमा समष्टिका प्रतिनिधिहरूले अनित थापालाई स्वागत जनाउनेछन्।
الفئة
عرض المزيد
تعليقات - 0
مقاطع الفيديو ذات الصلة على भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा आज खरसाङ भ्रमणमा जाने, तयारी यस्तो छ: