المدة الزمنية 4:35

इतिहास बन्दै नागढुंगा सुरुङ्ग मार्ग Nepal's first tunnel route हेर्नुहोस सुरुङ्गको भिडियो सहित

482 مشاهدة
0
12
تم نشره في 2021/07/17

झन्डै ३ किलोमिटर लामो नागढुङ्गा सुरुङ मार्ग निर्माणले गति लिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण सम्पन्न हुँदा मोटर गुड्ने नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग हुनेछ। काठमाडौंको बलम्बुस्थित तोतीपाखा र धादिङको सिस्नेखोला जोड्ने २.६९ किलोमिटर सुरुङ निर्माणपछि नेपालीले नागढुङ्गाको जामबाट पार पाउने छन्। उकालो र घुम्ती बाटोमा मालवाहक सवारी साधनका कारण लामो जाम हुने गरेको छ। सेतोपाटिबाट.... #Tunnel_route

الفئة

عرض المزيد

تعليقات - 4