المدة الزمنية 8:42

Gurung Arghu part 2 ह्रि तेसि अस्थु लिन जादा खेगी गुरु र ज्वाईहरु बिच भयो घम्सा घम्सी

بواسطة Yogesh Gurung
7 068 مشاهدة
0
63
تم نشره في 2021/09/21

पय अर्घुको दोस्रो दिन जुन महत्वपूर्ण हुन्छ। उक्त दिनमा खेगी क्लेप्री गुरुहरुले म्हो अर्थात् ज्वाईहरु बाट पय गर्ने मृतकहरूको ह्रि अर्थात् अस्थु लिनु पर्छ भने त्यो अस्थु ज्वाईहरु मध्य मूल ज्वाई ले लुकाएको हुन्छ त्यस बखत अस्थु लिनको लागि खेगिगुरुहरुले ज्वाईहरुलाई फकाउँछ। भने ज्वाईहरुले खेहीहरुलाई जिस्क्याउछ। यसो गर्दा निकै रमाइलो हुने भएको हुँदा चेलीबेटीहरु हास्छ र पितृहरू खुसी हुन्छ भन्ने शास्त्रीय किंवदन्ती रहेको छ। ह्रि लिई सके पछि सबै चेलीबेटी,इष्ट मित्रहरुले लिएको खानेकुराहरू चढाउँछन् र त्यो ह्रि = अस्थु लिएर पच्यू गुरुहरुले सेर्गा गाउँदै जग्य तिर प्रस्थान गर्दछ। र त्यसपछि पितृहरूलाई सिमी नास पुर्याउने काम सुरु हुन्छ।२०७८ वैशाख।बुटवल।

الفئة

عرض المزيد

تعليقات - 4