المدة الزمنية 9:58

ध्यान गर्ने यस्तो सजिलो तरीका - वरिष्ठ प्रशिक्षक श्री रामसिंह ऐर - 1

بواسطة Sampang Rabin
1 228 مشاهدة
0
17
تم نشره في 2022/09/08

#motivational_spiritual ध्यानले आन्तरिक ज्ञान वोध गराउछ र तनावबाट मुक्त हुन्छ । दैनिक जीवन सहज बनाउछ । व्यक्तिको कार्य सम्पादन र कार्य क्षमतामा अभिवृद्धि गर्दछ । नपत्याए एक पटक ध्यान गरेर हेर्नुहोस् । अनुभव गर्नुहोस् । प्रयोग गर्नुहोस् र सफल जिन्दगी बाच्नुहोस् । शान्त बन्नुहोस् । र रोग मुक्त हुनुहोस् । मुस्कान र खुशी सहित जीवन बाच्नुहोस् शुभकामना तपाईहरुलाई । यो भिडियो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका वरिष्ठ प्रशिक्षक श्री रामसिंह ऐर ज्यूले भक्तपुर जिल्ला प्रशासन कार्यालयको कर्मचारीहरुलाई प्रशिक्षणको क्रममा दिनुभएको एउटा अंश तपाईहरुको जानकारीका लागि यहा प्रस्तुत गरिएको छ । भिडीयो हेरेर फाइदा लिनुहुन अनुरोध छ । विविध विषयका अन्य उपयोगी भिडियोहरु प्राप्त गर्न यो च्यानललाई Subscribe गर्न नछुटाउनुहोला । चाडै अन्य भिडियोहरु आउदैछ.... तलका उपयोगी भिडियोहरु हेर्न छेउको Link मा क्लिक गर्नुहोस् ------------------------ प्रेरणादायिक सम्बन्धी ------------------------------------- ध्यान गर्ने यस्तो सजिलो तरीका /watch/MoS4B6rOPosO4 Life Changing Inspirational Quotes ! /watch/Ig1vBYla6IGav खुसीको अनेकौं ! Happiness Mood /watch/sdlGVUxSIUqSG ------------------------ नागरिकता सम्बन्धी ------------------------------------- नयाँ नेपाली नागरिकता कसरी बनाउने ? New Nepali Citizenship - /watch/sL8xpDKN-QqNx प्रतिलिपी नागरिकता कसरी बनाउने ? : /watch/0z4zin4nqWNnz झुठो विवरण पेश गरी वा दाेहाेराे नागरिकता बनाए के कारबाही हुन्छ : /watch/MEKawmI107v1a ------------------------ संघसंस्था सम्बन्धी ------------------------------------- नेपालमा गैरसरकारी संघसंस्थाको तथ्य र दर्ता प्रक्रियाः /watch/IdpB73xdA7mdB गैर सरकारी संस्था (NGO) को नविकरण, विधान संशोधन र दर्ता खारेजी प्रक्रियाको जानकारीः /watch/s751=t&4OplcKBCMR5C1 Meeting Minuting Skills (बैठकको माइनुटिङ गर्ने सीप) and it's sample: /watch/s881=t&cAC0_O2JmT6J1 ------------------------ अन्य उपयोगी ------------------------------------- यी कानुनी शब्दहरुः /watch/MUfPOUP ... ११ स्मार्ट सरकारी सेवाहरुः /watch/9Bt_EB_ ... ------------------------ प्रस्तोताको लेख तथा उपयोगी सामग्रीको लागि ------------------------------------- http://sampangrabin.blogspot.com

الفئة

عرض المزيد

تعليقات - 0