المدة الزمنية 31:29

अनौठो रूख | | Bhutanese Refugee Camp | | लेप्चा गाउँ | | Wonderful Place of Eastern Nepal Buddhashanti

بواسطة PURVI BLUES
209 582 مشاهدة
0
5.3 K
تم نشره في 2021/06/24

The Amazing Tree and Bhutnese Refugee camp Nepal. A tour upto Lepcha Village Please Support me through this patreon link (Become a Patron) https://www.patreon.com/user?u=57367577 Watch my other videos Beldangi Refugee Camp /watch/QXU21HRpZnsp2 Timai Refugee Camp Visit by US Citizen /watch/MbzmoW5KNtMKm Sunmai, Half-Paint Chowk /watch/IMiluwjwE3rwl Jhapa Vlog /watch/UFlBi83lxvllB

الفئة

عرض المزيد

تعليقات - 453
  • @
    @khushidahal79243 years ago सर म चाहिँ म्यान्मारबाट🇲🇲 हजुर को सबै भिडियोहरु हेर्छु र एकदमै मनपर्छ।सुन्दर नेपालको दृष्य देख्न पाउँदा निकै खुशी लाग्छ र नेपाल घुम्न आउने ठुलो रहर छ ।🇲🇲🇳🇵😘 keep going sir . lots of love from Myanmar 😘 9
  • @
    @prathamkhanal19563 years ago वास्तबमा नेपालीहरुले नेपालको मुख्य विकाश विरोधिनै भारत हो भन्ने कुराको इख लिएर काम गर्नुपर्ने देखिन्छ । भुटानको नेपाली भासिलाई भागउने मुख्य पात्र नै तत्कालिन प्रधानमन्त्री राजिव गान्धी थिए, किनभने उनहरुलाई भुटानबाट नेपालको सिमानामा पुर्याउने नै भारत सेनाको ट्रक थियो । पापी भारत सरकारले नेपाली र नेपाल विरुद्ध गरेका कामहरु सम्झेर इख लिएर काम गरौं त, किन विकाश हुँदैन ? जत्ती हुन्छ विकाश । एकदम उत्कृष्ट भिडियो सचिन सर । ... 3
  • @
    @rongcup13 years ago हाम्रो समुदायलाई पनि स्थान दिनुभएकोमा धेरै आभारी छौं । 36
  • @
    @tikarai27643 years ago sadhai herne garxu sarai ramro xa ajhai xito herna paiyos 3
  • @
    @kausarbhai58082 years ago नेपाल को सबै भन्दा यक नम्बर राम्रो सचीन सर को भलग 1
  • @
    @MakaluCreation3 years ago Dherai pachi purvi blues ko video herna paiyo .mazza aayo aja ko video herna.. 4
  • @
    @mahendraboharaboharamahend16433 years ago लकडाउन पश्चातको पहिलो अनि सुन्दर भिडियो 𝘸𝘢𝘩 𝘪𝘵𝘴 𝘪𝘯𝘵𝘦𝘳𝘦𝘴𝘵𝘪𝘯𝘨...𝘯𝘪𝘤𝘦 𝘵𝘰𝘶𝘳𝘪𝘯𝘨 𝘷𝘪𝘥𝘦𝘰 𝘰𝘧 𝘱𝘶𝘳𝘷𝘪 𝘣𝘭𝘶𝘦𝘴..🇳🇵🇳🇵 3
  • @
    @reepakreepak83903 years ago नेपालको सम्पुर्ण उत्पीडित मंगोल समुदाय एक हौँ ✊✊✊✊ 2
  • @
    @gangachhetry87903 years ago Thanks, I am Ganga Neupane from Arunachal, India 3
  • @
    @dharmarajdahal66503 weeks ago हाम्रो गाउँ ठाउँको भिडियो बल्ल आज हेर्ने मौका मिल्यो। 1
  • @
    @indubantawa68573 years ago साह्रै सोझो अनि राम्रा हुन्छ लेप्चाहरु :सुनेको थिए रोङ गाउपालिका ले लेप्चा भाषा सिकाउने र सिक्ने स्कूल पनि खोलि दिएको छ ! लेप्चा भाई बहिनी हरु तपाईंहरु जस्तो हुनु हुन्छ तेस्तै रहनु होस शिक्षा क्षेत्र मा चाहि अगी बढनु होस अनि आफ्नो सन्तान लाई अगाडि बढाउनु होस 🙏🏻🙏🏻 ... 2
  • @
    @mrrai30143 years ago तपाइको सोच कति फराकिलो छ । salate छ हजुरलाइ आफ्नो भाषा र सस्कृतीलाई जोगाउनुपर्छ यो हाम्रो सम्पती हो भनेर शिक्षा दिने काम गर्नुभयो,सायदै त्यस्तो कमै होला जो तपाईंको समुदायको होस् र भनोस आदिवासी जनजाति आफ्नो भाषा र सस्कृतिलाइ जोगाउनु पर्छ। ... 2
  • @
    @madanjirel9173 years ago धन्यवाद तपाईलाई यो खोजमुलक र सन्देश मुलक कार्यको लागि। 1
  • @
    @tukrai65593 years ago Sachin ji tpaiko derai videohru hereko छु तपाईँको yo खोज पत्रकारिता प्रति उच्च सम्मान छ मेरो घर त्यही murchunge bat कुवापानी ma हो मैले 2049 ma slc santi आदर्शबाट gareko हुँ hamro तत्कालीन hm श्रद्धेय गुरु shree शिव कुमार poudyal hunuhuntheu आज पनि उहाँको सम्झना आउँछ 2060 ma Bacheler of arts illam ma grdagrdai साउदी ma aayko aaj 19 brsa bhycha thank you for ur inspiring video exploring video ... 3
  • @
    @sunitachettri39853 years ago तपाईंको बोलने , भन्ने शैली सारै राम्रो छ , भूटानी सरनार्थी हरुको संगर्स सुन्दा अति ढुख लाग्छ, आफ्नु भाषा, संकृतिको माया गर्दा आफ्नै जन्म थलो छोड़ेर पलायन हुनु परयो, कस्तो बिडम्बना........ 7
  • @
    @lingdamubikas66583 years ago Sachin daju lai mero gau thau pni bolaunea xu thau ilam nai ho jun thauma hami lepcha jatii dherai baseko xam rw hami lepcha jati ko bare ma dherai bhanda dherai hami lepcha jatiko barema bhannea xa miss you sachin daju 5
  • @
    @parassubedi50663 years ago पूर्वी चित्रणमा धेरै नै कूरा लूकेका छन दाई पश्चिम तिर सुदुर पश्चिम सबैको गराउनु होला अग्रिम शुभकामना❤️ 3
  • @
    @sanjayarai25993 years ago लेप्चा जातिको बारेमा बनाइएको यो भिडियो एकदमै राम्रो लाग्यो । मुर्चुङ्गे डाडाबाट अलि पर्तिर जादा चिसापानी भन्ने गाउँ मा पनि लेप्चा गाउँ छ ।त्यस्तै सोही बाटो हुँदै जादा जिर्मेले भन्ने ठाउँमा पनि सुन्दर लेप्चा गाउँ छ । यात्रालाई अलि लम्ब्याउन सकेको भए झनै मजा हुने थियो । ... 4
  • @
    @milansunar91373 years ago Lop unmukh jat jati ko ujagar tatha lukera raheka paryetakiye sthan taal talaiya himal pahad aadi drishye lai nikai utkrista dhanga le broad casting garne purvi blues n etntire team lai koti naman xa 1
  • @
    @manirajrai3603 years ago Saro khusi lagyo tapai haru ko video feri suru vayeko abastha
    Back to work ramro lagyo Sachin sir
    2
  • @
    @rajeshkumarsahsah32453 years ago From sarlahi
    ( NEPAL )
    hajurko video
    herna
    sadhai tatapar rahanchu
    Sachin sir
    So much thanks
    15
  • @
    @narprasadgurung59833 years ago Tapain haru sabai bata Nepal ko mayan garnos ! 2
  • @
    @purbelikanchhi59743 years ago आहा कति सुन्दर हाम्रो झापा राम्रो झापा 2
  • @
    @rajsubba15043 years ago lunga dherai din paxi aayo video aba herdai xu 4
  • @
    @Meronepal-Tv93613 years ago आहा साच्चै सुन्दर छ मेरो गाउँ सान्तिनगर आभारी छु 8बर्ष पछि देखियो मेरो गाउँ 3
  • @
    @ambikaale61403 years ago Mani Aauxu badar khednu kati sundar thau wow👌💕👌😍❤️💕🤩 2
  • @
    @paryasbabulovebabulove37423 years ago ल है धेरै दिनपछि धेरै समयपछी बल्ल हेर्न पाइयो भिडियो भ्लोग ढिलै भएपनी मत नछुटाइ हेर्ने गर्छु एकदम राम्रो अनि रमाइलो लाग्छ म साउदी अरबदेखि 1
  • @
    @kumarbogativlogs1113 years ago ह्जुरको हरेक भिडियो सुरुदेखि अन्तिम सम्म पूरा काहीँ पनि (Skip) नगरीकन हेर्ने गरेको छु त्यसको साथसाथै मेरो सम्पुर्ण परिवारलाई पनि हेर्न लगाउछु ह्जुरको बोल्ने शैली एकदम मन पर्छ । ह्जुको ठुलो Fan of Ktm (Kadaghari)❤️❤️❤️Lots of love Sachin daju ... 2
  • @
    @anushthulungrai3 years ago हजारौं पटक हिडेको ठाउँ देख्दा सारै रमाइलो हुदोरहेछ बिदेशी भुमि बाट😍😍 21
  • @
    @achyutmahat50273 years ago धेरै पछि सचिन भाइको रमाइलो भिडियो हेर्न सुरु गरीयो 🙏🙏 18
  • @
    @shyamshrestha78763 years ago Tapai ko bolne sailee sarai ramro chha bro 2
  • @
    @salturover29703 years ago My favourite YouTubers is Sachin Neupane & Bidhya Chapagai in Nepal. ⭐⭐🎬🎞️🎥🎧🎤🎯🔎🔍🔍🔎🌏🌍🌎🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵⚖️⚖️⚖️🙏🙏❤️❤️❤️❤️❤️❤️ 3
  • @
    @paryasbabulovebabulove37423 years ago मलाई त कस्तो अचम्म अनि अनौठो लाग्यो है लेप्चा जातीहरुको अनि परम्परा सस्कृती भेषभुशा भाषा पनि कस्तो अनौठो लाग्यो हौ मलाई त 1
  • @
    @Leela11223 years ago लेप्चा जातीहरु किरात जाति भित्र पर्दछन। अहिलेको नयाँ पिडिमा सचेतना पलाएको देख्दा अत्यन्तै खुसी लाग्यो। धूम्रपान, मध्यपान र हिम्साले नै हो मानव जातीलाई पछि पार्ने। आउँदा पिडिहरु निश्चयनै अघि बढेर जानुहुन्छ, यहारुलाई धन्यवादका साथ शुभकामना छ। ... 2
  • @
    @tejindralimbu5053 years ago Hamro purba ramaro purba thank you sachin sir 2
  • @
    @krishnabhattarai90633 years ago हाम्रो धुलाबारी को भाइ को भिडियो जे होस ज्ञानबर्धक छ अरु अरु भिडियो हरु पनि बनाउदै गर्नु होला अनि सम्भव हुने भए भारत आसाम तिर गएर त्याहाको नेपाली भाषि हरुको बारेमा पनि भिडियो सामाग्री बनाउने तर्फ केहि बिचार छ कि? 2
  • @
    @devikamagar7463 years ago भुतानी सरनाथी हरुलाई हाम्रै नेपालमा बस्न किनदिएनके हाम्रै जाती हरु अनि भासा आफनै बोल्थे केही नभएपनी घदेरी सम्म दिएर नेपालमइ राखिदिएको भ के हुन्थ्यो 10
  • @
    @jethodahal37993 years ago धेरै समयपछि भिडियो हेर्ने मौका मिल्यो।।🙏🏽🙏🏽🙏🏽🙏🏽 10
  • @
    @sushilalama30854 months ago Wonderful place with extraordinary presentation thanks Sachin jeu and Laxman jeu 🙏🙏 1
  • @
    @geraldlepcha91133 years ago दाई मो पनी लेप्चा हाे भारत बाट तर पहिलो पल्ट नेपालमा पनी लेप्चा रहेछ भन्ने कुरा तपाई बाट थाहा पाए खुसी लाग्यो !!! र यस्तै जानकारी हामीलाई सधै दिनुहोस भन्दै तपाईलाई अनुराेध गर्दछौं.. र सप्तमा १taa भिडियो हाल्न नभुल्नु होला दयगरी.. ... 10
  • @
    @unikbro78853 years ago Namaste 🙏 love from Tanahun .. yo leypcha jati haru ko parampara t magar haruko jastai rahix .. kin kii jad, raksi haru magar ma ni yahi nai garx hau ..aja puja,biha ,bartha jasta ma ni hunu nai parx .. 2
  • @
    @bkofficial5113 years ago धेरै पर्खाइमा थिए ,खुसी लाग्यो सचिन सर नमस्कार धन्यवाद 🙏🙏❤️❤️❤️ 2
  • @
    @user-qi6qy7hz7u3 years ago नमस्कार सर म मलेशिया बाट हेर्दै छु गाउ घर को दृश्य हेर्न पाउदा खुसि लाग्यो 2
  • @
    @rajubikramchamlinglibrary80873 years ago धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
    ...
    1
  • @
    @vedthulung21823 years ago I appreciate Purbi blues for introducing Lepchas of Nepal. Interesting video. 31
  • @
    @sutiv45323 years ago Hajur ko bolni saili ra hajur ko dekheuney style le ta hajur le 1M desreve garnu parni ho sir !!big fan from bhaktapur😍😍❤❤❤🇳🇵 1
  • @
    @prathamkhanal19563 years ago पुर्वी वासी , अब यो ठाउँमा ठुलो मात्रामा रुख रोप्दा राम्रो होलानी है ? नत्र फेरी नेपाल सरकारले रोहिङ्या लाई राख्ने बेर छैन, जो चांही भारतमै आतन्कवादी भनेर चिनिन्छन । आउनुस अब सबै पुर्वेली मिलेर यो ठाउँमा वृक्षरोपण गरौं । 6
  • @
    @oasbahadurkarki.84433 years ago धेरै समय पछि आज सचेन न्यौपाने ले बनाको भिडियो हेरियो. नमस्कार 🙏छ. म चै मलेशिया बाट हेर्दै छु. 2
  • @
    @sujankhadka94233 years ago धेरै कुरियो दाई,, ढिलो आयो तर धेरै राम्रो आयो दाई ❤️❤️ 2
  • @
    @sugamrai20003 years ago मान्छे हेर्दा, संस्कृतीहरु सुन्दा त लगभग राइ सङ्ग मिल्दो जुल्दो हुदो रहेछ जस्तो प्रकृति पुज्ने, अधिक मात्रामा जाँड रक्सी चाहिने आदि। 2
  • @
    @junkiri38083 years ago कति राम्रो हो यो हरियाली सान्त बस्ती मनै उडु उडु लाग्ने आहा 4
  • @
    @nepalpremi29143 years ago Bhai Sachinlai NAMAN ani SALAAM pani Takryauchhu. Jae Nepal 🇳🇵☝️🇳🇵🌈🇳🇵☂️🇳🇵💚💙💜🇳🇵🇳🇵🇳🇵 2
  • @
    @tembarai13893 years ago Yo video herera manparyo gaatheho 14 din paxi comment gareko beautiful video manparyo gaatheho from Scotland I love ❤️ 1
  • @
    @basantalimbu36383 years ago atinai ramro ani oraganic video aaha herna ni kati majja aaune thanknu sachin dai 2
  • @
    @ipvlogs563-993 years ago खुसि लाग्याे, भिडियाेमा आफ्नै देशकाे साैन्दर्यता बिदेशि भुमिमा बसेर हेर्न पाउदा😍 भिडियाे अझै लामाे बनाउनुहाेला, 2
  • @
    @ramgiri12663 years ago खुशी लग्यो हो आफ्नै गाउँ हेर्ने मौका पाइयो,शन्तिनगर ♥️♥️♥️♥️♥️ 2
  • @
    @pradinsuinyalmagar20983 years ago सचिन सरको भिडियो हामीलाई सार्है राम्रो लाग्छ। तपाईको भिडियो एकदम जानकारीमूलक हुन्छ। एउटा कमी के लाग्यो भने सरले आफ्नो भिडियोमा आफू जान लाग्नुभएको ठाउँलाई गुगल म्यापमा राखेर एउटा सानो चित्र वा क्लिप बनाएर देखाउनु भयो भने हामीलाई सो ठाउँ कतातिर पर्छ, अनि नयाँ मान्छेलाई सर कुन ठाउँबाट कता जानुभयो भनेर ठम्याउन सजिलो हुने थियो। All the Best Sachin Sir and Laxmi Sir. ... 7
  • @
    @raihangkanchhaofficial3 years ago धेरै लामो समयको अन्तरालपछि फेरि पुर्वको सुन्दर ठाउँ युट्युबमा हेर्न पाइयो। सचिन सर धन्यवाद हजुरलाई। सायद महामारी कै कारण हुनसक्छ अब अलि छिटोछिटो ल्याउनुपर्‍यो भिडियो। 5
  • @
    @sabinpariyar26153 years ago Aaj dherai pxi sachin sir ko sundar video hern paiyo 2
  • @
    @TekPun3 years ago Ekdam majja ayo Sir hajur ko video hajurko video dherai herxu tara ma bidesh ma xu afno gau ghar ko atinai maya lagxa katai vaggyele sath diyo vane hajurlai mero gau tira pani laijane dhoko xa 1
  • @
    @sundarbohora34763 years ago अति राम्रो सचिन सर धेरै पछि हेर्न पाइयो 1
  • @
    @pujabhattarai58483 years ago Watching from USA. So nice to see camp . 4
  • @
    @suryadudharaj77533 years ago हाम्रो इलाम पुर्वको रानी नै हो सबै जातजाति भाषा संकृित मिलेर नै बसिरहेका छन !लोपोन्मुख समुदायको घरमा पुगि रिपोर्ट तयार पार्नु हुने मित्र सचिन जि लाई धेरै धेरै धन्यवाद सुर्यदय नगरपालिकामा (फिक्कल )लेप्चा समुदायको संग्राहलयको भिडियो लिनु भएको भए अझ राम्रो हुन् थियो ! ... 2
  • @
    @neenaranapraja3 years ago यो भिडियो देखेर एकदम खुसी लाग्यो जान्कारीको लागि धेरै धेरै धन्यवाद सर। 🙏🙏🙏 4
  • @
    @shambukhatri95283 years ago Hjr kata haraunu vayo hou darai paxiy video 📸 halnu vayo ma hjr Kaiparkhaima thiya dai Mero gau solu khumbu ko ni halnu vako thiyo maila purai video harako thiya Naya video haldai garnu hola hai dai 3
  • @
    @nabarajkarki56833 years ago dherai din paxi Aaja balla hjrko voice sunna ra video herna paiyo khusi lagyo 5
  • @
    @dhungelmanoj25613 years ago धेरै लामो समय पछी फेरी देख्न पाइयो खुसि लाग्यो दाजू 1
  • @
    @hindahindai3 years ago धन्यवाद छ तपाईंलाई यति राम्रो सँग पस्किनुभयो पूर्वीभाग को अति सुन्दर ठाउँहरू कति छ हाम्रो नेपाल आहा❤️❤️❤️😍😍😍🙏🌹 2
  • @
    @surenmagar70633 years ago Dai hjr ko vlog ekdamaii ramro x sabaii 2